Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

अफ हुँदा पनि यसरी ट्र्याक हुन्छ तपाईँको आईफोन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २४, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर: जर्मनीको टेक्निकल युनिभर्सिटी अफ डामस्टाडका अनुसन्धानकर्ताले आईफोन अफ हुँदा पनि ट्र्याक हुनसक्ने कुरा पत्ता लगाएका छन् । आईफोन अफ हुँदा पनि त्यसमा भएका वायरलेस चिपहरूले काम गर्ने सो खोजले निष्कर्ष निकालेको छ ।

आईफोन अफ भएको २४ घण्टासम्म पनि उक्त फोनमा भएका विभिन्न फिचर सक्रिय हुने भएकाले ट्र्याक गर्न सम्भव हुने खोजकर्ताको भनाइ छ । यसो त तपाईँ आईफोन प्रयोगकर्ता हो भने यो तपाईँका लागि उपयुक्त हुन सक्छ ।
यदि तपाईँको फोन हरायो वा चोरी भयो भने अफ भएकै अवस्थामा पनि ट्र्याक गरेर आफ्नो फोन फेला पार्न सक्नुहुन्छ । यद्यपि केही ह्याकरले यसको फाइदा उठाएर प्रयोगकर्ताको आईफोन अफ हुँदा पनि त्यसलाई ट्र्याक गरेर एक्सेस पाउन सक्छन् ।

अफलाइन ह्याकिङको जोखिममा को को हुन सक्छन् ?
यो कमजोरी औसत प्रयोगकर्ताका लागि भने चिन्ताको विषय होइन । यो कमजोरी जेल ब्रेकिङ डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताका लागि जोखिमको विषय बन्न सक्छ । जेल ब्रेकिङ त्यस्तो प्रक्रिया हो जसमा उक्त डिभाइसको त्रुटिलाई शोषण गर्ने काम गरिन्छ ।

यसमा निर्माताले त्यस डिभाइसका लागि उपलब्ध गराएका बाहेक अन्य सफ्टवेयर इन्स्टल गरेर प्रयोग गर्ने गरिन्छ । सामान्य अर्थमा यसरी बुझ्नुहोस् जेल ब्रेकिङ डिभाइस प्रयोग गर्ने प्रयोगकर्ताले अपरेटिङ सिस्टम र त्यसका सबै फिचरमा एक्सेस पाउन सक्छन् । जेल ब्रोकन डिभाइसमा पहिले नै विभिन्न त्रुटि हुने भएकाले यस्ता डिभाइस बढी जोखिममा हुने गर्छन् ।

के आईफोन अफ हुँदा पनि ट्र्याक हुने कमजोरीबाट तपाईँ डराउनुपर्छ ?

तत्काललाई यसबाट सुरक्षा कमजोरीबाट नडराउन खोजकर्ताले सुझाव दिएका छन् । तपाईँसँग जेल ब्रोकन डिभाइस छ भने चाँहि केही सतर्कता अपनाउनु पर्ने हुन्छ ।

यो फिचर पहिले नै डिभाइस हराएको वा चोरी भएको अवस्थामा ट्र्याक गर्न सकियोस् भनेर समावेश गरेको देखिन्छ । यद्यपि यो एक सुरक्षा कमजोरी नै भएकाले आईओएसको पछिल्लो अपडेट इन्स्टल गर्नुहोस् ।टेकपाना

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
विज्ञान र प्रविधि

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

साउन ८, २०८३
अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द
विज्ञान र प्रविधि

अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

साउन ८, २०८३
मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
विज्ञान र प्रविधि

मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३
सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

आजै जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

साउन २२, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व