सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते

1,376
Sana Kishan

कञ्चनपुर : डडेल्धुरामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका-४ का नरबहादुर धानुक बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।

Karnali Traders

उनलाई शुक्रबार दिँउसो गाउँ नजिकैको जंगलमा बाघले आक्रमण गरेको गन्यापधुरा-४ का वडा अध्यक्ष नरेश भट्टले बताए । गम्भीर घाइते धानुकलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको बताइएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.