सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अछाममा खोलाले बगाएर एक महिला बेपत्ता

कञ्चनपुर : अछाममा खोलाले बगाएर एक महिला बेपत्ता भएकी छिन् । प्रहरीका अनुसार जिल्लाको मंगलसेन नगरपालिका-९ मा पर्ने तापिरवा खोलाले बगाउँदा सोही नगरपालिकाको वडा नम्बर ११ गिटिखौला टोलकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी हुन ।

Sana Kishan

उनलाई बयलपाटाबाट घर फर्कने क्रममा शुक्रबार दिउँसो २ बजे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अछामले बताएको छ । अहिले प्रहरी र स्थानीयले कैलाशखोला क्षेत्र र तापिरवा खोला क्षेत्र वरपर खोजी कार्य गरिरहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.