सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर-कैलालीमा बाढीको सम्भावना, सतर्क रहन आग्रह

72
Sana Kishan
कञ्चनपुर : कञ्चनपुर-कैलालीमा बाढीको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुर र कैलालीमा भारी वर्षा भएकाले बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।
अझै थप वर्षा हुने र खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधर लगायत जिल्लाका साना खोलाहरूमा एक्कासी बाढी आउन सक्ने हुँदा होचा डुबान हुने स्थानमा सतर्कता अपनाउन भनिएको छ ।
Karnali Traders
kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.