Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आइफोन बनाउन एप्पलले किन रोज्यो भारत ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २१, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । ५ असोजमा एप्पलले आफ्नो नयाँ ‘आइफोन १४’ भारतमा बनाउने घोषणा ग¥यो । ‘आइफोन १४’ को पाँच प्रतिशत उत्पादन यही वर्षदेखि भारतमा सुरु हुनेछ । यस अगाडि एप्पलले ‘आई फोन’ चीनमा उत्पादन गर्दै आएको थियो ।

लगानी मामिलाका विशेषज्ञ जेपी मोर्गनका अनुसार २०२५ सम्म एप्पलले आफ्नो एक चौथाई उत्पादन भारतमा गर्नेछ ।

 

त्यसो त सन् २०१७ देखि नै एप्पलले भारतको तमिलनाडुमा आईफोन बनाइरहेको छ । तर चीन र अमेरिकाबिच चलिरहेको व्यापार तानावबीच नयाँ आइफोन भारतमा निर्माण गर्ने उसको निर्णय महत्वपूर्ण मानिएको छ ।

एप्पलले आफ्नो नयाँ फोन भारतमा उत्पादन गर्नुको मुख्य कारणमध्ये एक हो, चीनले अपनाएको ‘जिरो कोभिड’ नीति ।

 

यो नीतिका कारण चीनबाट उत्पादन हुने सामाग्रीको वैश्विक आपूर्ति श्रृखंला प्रभावित भएको छ । कोरोनाका कारण लगाइएका प्रतिबन्धका कारण चीनका कयौं उद्योग बन्द भएका छन् र संसारभरको आपूर्ति प्रभावित भइरहेको छ ।

यस बाहेक विश्वभरका कम्पनीहरुले ‘प्लस वान’ नीति अपनाउन खोजिरहेका छन् । अर्थात आफ्ना सामाग्री उत्पादनका लागि चीनको मात्र भर नपर्नेगरी अर्को विकल्प खोजिरहेका छन् । पछिल्ला केही दशक यता चीन संसारभरको उत्पादन केन्द्रका रुपमा परिचित थियो । अहिले भारत आफूलाई उत्पादन केन्द्र बनाउन लागिरहेको छ ।

चीनमा आफ्ना सामान उत्पादन गरिरहेका कम्पनीहरु चीनको नीतिमा परिवर्तन आउने समयसम्म पर्खिन खोजिरहेका छैनन् । सामान ढुवानी गर्ने कम्पनी डिएचएलका प्रमुख कार्यकारी अधिकृत अस्कर डे बोक भन्छन्, ‘चीनको नीति परिवर्तन हुने प्रतिक्षा गर्न सक्दैनन् कम्पनी । सामान उत्पादनका लागि एउटै ठाउँमा मात्र निर्भर पनि हुन सक्दैनन कम्पनीहरु ।’

कम्पनीहरु चीनबाट विस्तारै भारत, भियतनाम र मेक्सिको जस्ता देशमा आफ्ना सामाग्रि उत्पादन गर्न खोजिरहेका छन् ।

सामाग्री उत्पादनका लागि चीनको विकल्प खोजिरहेका कम्पनीलाई आकर्षित गर्न भारतले आफ्नो देशमा समान उत्पादन गर्ने ठूला अन्तर्राष्ट्रिय कम्पनीलाई विक्तिय प्रोत्साहन पनि दिइरहेको छ ।

ठूलो बजार, बार्षिक ६ देखि ७ प्रतिशत कुल गृहस्थ उत्पादनमा भइरहेको बृद्धि र कम लागतमा पाईने श्रमशक्तिका कारण पनि ठूला अन्तर्राष्ट्रिय कम्पनीहरु भारतमा आफ्ना सामान उत्पादन गर्न खोजिरहेका छन् ।

एशियाको तेस्रो ठूलो अर्थतन्त्र भएको भारत आफूलाइ निर्यात तथा निर्माणको केन्द्रका रुपमा स्थापित गर्न बहुराष्ट्रिय कम्पनीलाई आकर्षित गरिरहेको छ । अनलाईन खबरबाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री
विज्ञान र प्रविधि

सञ्चार क्षेत्रलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

साउन ८, २०८३
अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द
विज्ञान र प्रविधि

अवैध बेटिङविरुद्ध सरकारको कदम, २ लाखभन्दा बढी एप बन्द

साउन ८, २०८३
मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार
विज्ञान र प्रविधि

मुगु र बाजुराका दुर्गम बस्तीमा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

सक्रिय राजनीति गर्ने राजसंस्थाको पक्षमा छैनौँ

साउन २१, २०८३
सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

साउन २१, २०८३
भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

भारतीय सेनाप्रमुख औपचारिक भ्रमणका लागि नेपाल आउने

साउन २१, २०८३
सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

सरकारद्वार कर्मचारीको नयाँ तलबमान स्वीकृत

साउन २१, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

सुनको मूल्यमा ८ हजार रुपैयाँको उछाल

साउन २१, २०८३
निर्मल पुर्जासहित चार पर्वतारोहीको शव आधार शिविरमा ल्याइयो

निर्मल पुर्जासहित चार पर्वतारोहीको शव आधार शिविरमा ल्याइयो

साउन २१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व