सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अमेरिकी डीभीको आवेदन खुला, कसरी भर्ने ?

43
Sana Kishan

कञ्चनपुर– अमेरिकाले २०२४ को डाइभर्सिटी भिसा ९डीभी०को आवेदन खुला गरेको छ । १९ असोज बुधबारको राति ९स्४५ बजेबाट खुला भएको आवेदन २२ कार्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।

Karnali Traders

आवेदन दिनको लागि जततउकस्ररमखउचयनचबm।कतबतभ।नयखर मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.