सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको खुटिया खोलामा डुबेर एक बालकको मृत्यु

कञ्चनपुर : कैलालीको खुटिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार जिल्लाको गोदावरी नगरपालिका ९ सेरीका १४ वर्षीय दिवाकर जोशी खुटिया खोलामा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

Sana Kishan

उनलाई सोही स्थानमा पानीमा डुबेको अवस्थामा फेला पारी तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल पठाइएको थियो । डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.