सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा रुखबाट लडेर एक युवकको मृत्यु

117
Sana Kishan

कञ्चनपुर : कञ्चनपुरमा रुखबाट लडेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार जिल्लाको बेलौरी नगरपालिका(४ शान्तिपुरमा रुखको स्याउला काट्ने क्रममा लडेर सोही ठाउँका २४ वर्षीय महेश रानाको मृत्यु भएको हो ।

Karnali Traders

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मृतक राना छिमेकीको घरमा स्याउला काट्ने क्रममा रुखको हाँगा भाँचिएर लडेका थिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.