सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

चितवनमा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

195
Sana Kishan

कञ्चनपुर : मासु खाँदा घाँटीमा अड्किएर चितवनका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।
सोमबार साँझ मासु खाने क्रममा घाँटीमा अड्किए पछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Karnali Traders

क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ। अन्नपुर्ण पोस्टबाट सभार

Arus

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.