सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा एक युवक मृत भेटिए

1,758
Sana Kishan

कञ्चनपुर : बझाङमा एक युवक मृत भेटिएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ७ सुबेडामा युवक मृत फेला परेका हुन् ।

 

Arus
Karnali Traders

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार मंगलबार बिहानै रताली टोलमा ४६ वर्षका प्रकाश जोशी (अम्मराज जोशी) मृत भेटिएका थिए ।

 

बिहान करिब  ८ बजेतिर स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.