कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा रणबहादुर रावलले खेतबारीमा हलो जोतिरहेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनले शनिबार आफूले हलो जोतिरहेको फोटो फेसबुकमा पोष्ट गरेका हुन् ।
‘आफ्नो घर टीकापुर करेसाबारीमा हिउँदे तरकारीको जोहोमा हात बढाउँदै’ लेखेर उनले हलो जोत्दै गरेका केही फोटोहरु फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।









Discussion about this post