कञ्चनपुर कञ्चनपुरको शुक्लाफाँटानगरपालिका(८ मणिकाधाममा अवरुद्ध भएको दुई हप्तापछि विद्युत सेवा सुचारु भएको छ । गत भदौ ३१ गतेको अविरल वर्षापछि धारापानी नदीमा आएको बाढीले ट्रान्सफरमरसहित विजुलीका पोल बगाएको थियो ।
सोही कारण अवरुद्ध भएको विद्युत सेवा बिहीबारबाट सुचारु भएको हो । नेपाल विद्युत प्राधिकरणको कार्यालय महेन्द्रनगरको सहयोग र वडा कार्यालयको सहकार्यमा विद्युत सेवा सुचारु गरिएको बताइएको छ ।









Discussion about this post