सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीमदत्त नगरपालिकाका ६ स्थानमा ‘हाईमस्ट’ लाईट जडान

महेन्द्रनगर । कञ्चपुरको भीमदत्त नगरपालिकाका विभिन्न स्थानमा हाइ मस्ट लाइट जडान गरिएको छ ।

नगरपालिकालाई स्मार्ट सिटि बनाउने योजना अन्तरगत भीमदत्त नगरपालिका र विद्युत प्रधिकरणको महेन्द्रनगर वितरण केन्द्रको साँझेदारीमा ६ स्थानमा बुधवार बेलुका देखि ‘हाईमस्ट’ लाईटले उज्यालो दिन थालेका छन् ।

Sana Kishan

गत आर्थिक वर्षमा तत्कालिन नगर प्रमुख सुरेन्द्र विष्टले उज्यालो भीमदत्त कार्यक्रम अन्तरगत उक्त सम्झौता गरेका थिए । सम्झौता अन्तरगत ४० प्रतिशत नगरपालिका र ६० प्रतिशत प्राधिकरणले ब्यहोर्ने गरि सम्झौता भएको नगरपालिकाका इन्जिनियर जयराज भट्टले बताए ।

World Link Ads
Mahakali Polytechnic

भट्टका अनुसार झोलुंगे पुल, गड्डाचैकी, महेन्द्रनगर बसपार्क, पुष्पलाल चोक, नगरपालिका परिसर र महाकाली प्रदेशिक अस्पतालको गेटमा उक्त ‘हाई मस्ट लाईट’ जडान गरिएको हो । यस अतिरिक्त पुस्पालाल चोकदेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससम्म २९ वटा सडक वत्तीहरु जडान गरिएको भट्टले बताए ।

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.