सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुरामा साइकल चलाइरहेका किशोरको खोलामा खसेर मृत्यु

Far weast coaching ad
48
Sana Kishan

कञ्चनपुर – डडेल्धुरामा एक किशोरको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका-९ का अन्दाजी १५ वर्षीय तेजबहादुर बोहराको मृत्यु भएको हो।

Karnali Traders

सडकबाट साइकलसँगै खोलामा खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दैजी जोगबुडा सडकखण्ड अन्तरगत कुयापी सडकको ओरालोमा ब्रेक नलागेर साइकल खोलामा खसेको बताइएको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.