सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा जिपको ठक्करबाट घाइते भएका पैदलयात्रीको मृत्यु

Far weast coaching ad
45
Sana Kishan

कञ्चनपुर – कैलालीमा जिपले ठक्कर दिएर घाइते भएका एक जना पैदलयात्रीको मृत्यु भएको छ। सोमबार गोदावरीधाम नजिकै ग १ ज ६८५५ नम्बरको जिपले ठक्कर दिँदा गोदावरी नगरपालिका–१ भालुखोलाका अन्दाजी ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको हो।

Karnali Traders

प्रहरीका अनुसार जिपको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको थियो। यस्तै जिपसहित चालक बाजुराको बडीमालिका नगरपालिका–६ का २६ वर्षीय गणेश बडुवाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.