सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा जिपको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

Far weast coaching ad
93
Sana Kishan

कञ्चनपुर : कैलालीको गोदावरी धाम नजिकै जिपको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन्। सोमबार बिहान बाजुराबाट धनगढीतर्फ आउँदै गरेको ग१ज ६८५५ नम्बरको जिपले ठक्कर दिँदा गोदावरी नगरपालिका–१ भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरी घाइते भएका हुन्। प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। जिप चालक बाजुराको बडीमालिका नगरपालिका–६ का २६ वर्षीय गणेश बडुवाललाई जिपसहित प्रहरीले नियन्त्रणमा लिएको छ।

Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.