सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु

Far weast coaching ad
99
Sana Kishan

कञ्चनपुर – कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको जोशीपुर गाउँपालिका १ बडहरीयाका नर भुलका ८ वर्षीय छोरा तेज भुलको सोही ठाउँको घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ।

Karnali Traders

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.