सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

Far weast coaching ad
225
Sana Kishan

कञ्चनपुर – कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्लाको टीकापुर नगरपालिका २ कोठारपुरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका २ विजयनगर शिविरका ७० वर्षीय भोकारी थारुको मृत्यु भएको हो।

Karnali Traders

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई थप उपचारको लागि कोहलपुर बाँकेतर्फ पठाइएको छ। मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.