
सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।
सिफारिस

हिजो तोलामा ९१ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार
