सुन चाँदीको भाउ फेरि बढेको छ ।

आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढे १ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ । उज्यालो अनलाइन बाट सभार