सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ आज तोलामा पाँच सयले घट्यो

Far weast coaching ad
123
Sana Kishan

हिजो बढेको सुनचाँदीको भाउ आज भने घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

Karnali Traders

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ९१ हजार ३ सय रुपैयाँ तोकेको छ । हिजो ९१ हजार ८ सय रुपैयाँ थियो । यस्तै चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । उज्यालो अनलाइन बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.