सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुन चाँदीको भाउ आज बढ्यो

सुन चाँदीको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।

Sana Kishan

सुनको भाउ आज तोलामा ९१ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.