सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुनको भाउ तोलामा चार सय रुपैयाँले घट्यो

Far weast coaching ad
66
Sana Kishan

सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घटेको छ ।

आज सुन तोलाको ९१ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Arus
Karnali Traders

हिजो सुन तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदीको भाउ १ हजार १ सय ७५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ । उज्यालो

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.