सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु

Far weast coaching ad
66
Sana Kishan

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलारी गाउँपालिका–३ बस्ने १६ वर्षीय अङ्केश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–७ कालिका चोकमा से६प ९६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर शनिबार दिउँसो उनी गम्भीर घाइते भएका थिए।

Arus
Karnali Traders

उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारका लागि निसर्ग अस्पताल धनगढीतर्फ रिफर गरिएको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.