सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डडेल्धुराकी एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार

डडेल्धुराकी एक गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ३ की २१ वर्षीया राधा ऐरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो ।

Sana Kishan

सुत्केरी व्याथा लागेकी महिलालाई हेलिकप्टरबाट उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुर्याइएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

जोगबुढा अस्पतालमा सुत्केरी हुन नसकेकी राधालाई अस्पतालले अन्यत्र रेफर गरेपछि हेलिकोप्टरमार्फत सुर्खेत पुर्याइएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गर्भवती महिलाको उद्धार गरिएको हो । सगुन खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.