Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी फल फ्रिजमा राख्दा कति हानिकारक ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ भाद्र २५, शनिबार २१:४०
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फलफूल तथा सागसब्जी लगायतका खानेकुरा सड्ने र कुहिने डरले हामी त्यसलाई फ्रिजमा राख्छौ, जहाँ लामो समयसम्म ताजा रहन्छ ।
तर, सबै खानेकुरा फ्रिजमा राख्दा ताजा नहुने मात्र होइन, त्यसको पोषक तत्व नष्ट हुन्छ । त्यतीमात्र होइन कतिपय यस्ता खानेकुरा छन् जो फ्रिजमा राखेपछि हानिकारक हुन्छ ।

के हुन् ती खानेकुरा ?

आलु फ्रिजमा राख्नु ठीक हुन्न । त्यसो त आलुलाई अन्य स्थानमा पनि भण्डारण गर्न सकिन्छ । यदि आलुलाई फ्रिजमा राखियो भने त्यो हानिकारक हुन्छ । किनभने यसमा स्टार्च प्रचुर मात्रामा हुन्छ, जो लामो समय फ्रिजमा राख्दा सुगरमा बद्लिन्छ । मधुमेह तथा मोटोपनले ग्रसित रोगीको लागि यस्तो आलु सेवन गर्नु हानिकारक हुन्छ ।

अहिलेको सिजनमा पाइने फल हो, आँप । आँपलाई ताजा राख्नका लागि फ्रिजमा राख्नु हुँदैन । फ्रिजमा राख्दा आँपमा रहेको एन्टि अक्सिडेन्ट घट्छ । त्यस्तै केरा, स्याउ र आलुबखडा जस्ता फल पनि फ्रिजमा राख्नु उपयुक्त हुँदैन ।

त्यस्तै खरबुजालाई काटेर फ्रिजमा राख्दा त्यसमा रहेको पोषक तत्व नष्ट हुन्छ । महलाई फ्रिजमा राख्दा एन्टिअक्सिडेन्ट समाप्त हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ भाद्र २५, शनिबार २१:४०
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ भाद्र २५, शनिबार २१:४०
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ भाद्र २५, शनिबार २१:४०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ भाद्र २५, शनिबार २१:४०
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ भाद्र २५, शनिबार २१:४०
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ भाद्र २५, शनिबार २१:४०
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ भाद्र २५, शनिबार २१:४०
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ भाद्र २५, शनिबार २१:४०
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ भाद्र २५, शनिबार २१:४०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व