आजकल बदलिँदो जीवनशैली र खानपानका कारण अधिकांश मानिस मोटो हुन थालेका छन् । एकपटक तौल बढेपछि धेरै उपाय अपनाए पनि छिट्टै घट्दैन । तौल बढेसँगै धेरै रोग लाग्ने खतरासमेत बढ्छ । त्यसैले तौल घटाउन खानपानमा विशेष ध्यान दिनुपर्छ । तर केही यस्ता जुस पनि छन् जसको सेवनले तौल घटाउन मद्दत गर्छ । यी जुसमा चिनीको मात्रा कम हुन्छ र फाइबरको मात्रा बढी हुन्छ, जसले तौल घटाउन मद्दत गर्छ । तौल घटाउन मद्दत गर्ने यी जुसका बारेमा जानौं ।
तौल घटाउने जुस
१. अनारको रस
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
तौल घटाउन अनारको जुस पिउनु निकै फाइदाजनक हुन्छ । अनारमा फाइबर, आइरन, जिंक, पोटासियम र ओमेगा ६ पाइन्छ, जसले तौल घटाउन मद्दत गर्छ । तौल घटाउन चाहनुहुन्छ भने दैनिक अनारको जुस खानुहोस् ।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
२. गाजरको रस
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
गाजरको जुस पिउँदा तौल घटाउन निकै फाइदाजनक हुन्छ । गाजरको जुसमा डाइटरी फाइबर हुन्छ जसले भोक नियन्त्रण गर्ने क्षमता राख्छ । त्यसैले तौलसमेत घट्छ ।
३. चुकन्दरको रस
तौल घटाउनका लागि चुकन्दरको जुस पिउनु निकै फाइदाजनक हुन्छ । चुकन्दरको जुसमा क्यालोरी कम मात्रामा पाइन्छ, जसले तौल घटाउन मद्दत गर्छ । दैनिक चुकन्दरको जुस पिउनाले तौल घट्छ ।
४. टमाटरको रस
तौल घटाउन टमाटरको जुस पिउनु निकै फाइदाजनक हुन्छ । टमाटरको जुसमा फाइबरको गुण पाइन्छ, जसले तौल घटाउन मद्दत गर्छ । रातोपाटी बाट सभार
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)