सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको ज्यान गयो

कञ्चनपुर – कञ्चनपुरमा चट्याङ लागेर आज आइतवार दिउँसो श्रीमान्–श्रीमतीको ज्यान गएको छ ।

Sana Kishan

कृष्णपुर नगरपालिका ७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उहाँकी पत्नी मन्तराको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उहाँहरूको अस्पताल ल्याउँदै गर्दा ज्यान गएको हो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.