Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बच्चाको कुरा लुकाउने बानी कसरी हटाउने ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ १५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झूट बोल्न र कुरा लुकाउनु, दुई यस्ता बानी हुन् जुन बच्चाको घरको माहौलमा नै सिक्छन् । यदि तपाईंको बच्चाले पनि तपाईंबाट केहि कुराहरु लुकाउन थालेको छ वा गोप्य राख्न थालेको छ भने यो बानी कुनै पनि हालतमा ठिक होइन । उसले लुकाएको कुरा भविष्यमा उसको लागि समस्या हुन सक्छ वा लुकाएको कुराका कारण ऊ खतरामा पर्न सक्छ । तपाईंले आफ्नो बाल बच्चालाई राम्रो नराम्रो दुबै कुरा घरका ठूला सदस्यसँग साझा गर्नुपर्छ भनेर सिकाउनुपर्छ । यदि तपाईंको बच्चाले तपाईंसँग कुरा लुकाउँछ भने त्यसलाई नजरअन्दाज नगर्नुहोस्, यसलाई हटाउने कोसिस भने गर्नुहोस् । तपाईंको बच्चाको पनि कुरा लुकाउने र गोप्य राख्ने बानी छ र यसलाई कसरी सुधार्ने भनेर सोचिरहनुभएको छ भने यी तरिका अपनाउनुहोस् ।

सत्य बोल्न सिकाउनुहोस्

बच्चाहरूलाई सानैदेखि सत्य बोल्न सिकाउनुहोस् । यदि बच्चाले तपाईंको अगाडि झुट बोल्यो भने, उसलाई यो गलत हो भनेर बुझाउनुहोस् र बच्चाले तपाईंसँग किन झुटो बोल्नुप¥यो भनेर आफैँ बुझ्ने प्रयास गर्नुहोस् । उसको परिस्थिति बुझेपछि, कि सधैं सत्य बोल्नुपर्छ भनेर सिकाउनुहोस् ।

उसले विश्वास गर्न सक्ने व्यक्तिसँग आफ्नो गोप्य कुरा साझा गर्न सिकाउनुहोस्

कुनै पनि पर्सनल सिक्रेट आफूमा मात्रै सिमित राख्नु ठिक होइन भनेर आफ्ना सन्तानलाई सिकाउनुहोस् । उनीहरुलाई तपाईंले के भन्नुपर्छ भने कुनै पनि विश्वासिलो आफूभन्दा ठूला व्यक्तिलाई आफ्नो गोप्य कुराहरु पक्कै पनि बताउनुहोस् ताकि कि आवश्यकता पर्दा ती व्यक्तिले नै उनलाई सही मार्ग देखाउन सकोस् र बच्चा पछि गएर कुनै समस्यामा नपरोस् । साधारणतया बच्चाहरु आफ्नो कुराहरु आमा–बुवालाई भन्न सहज ठान्दैनन् । त्यसैले उनीहरुलाई कोही यस्ता साथी वा आफन्तसँग कुरा गर्न भन्नुहोस् जोसँग उनले बढी समय व्यतित गर्न रुचाउँछन् ।

तपाईं उसको साथमा हुनुहुन्छ भनेर विश्वास दिलाउनुहोस्

बच्चाले आफ्नो कुरा भन्दा आमाबुवाले गाली गर्ने हुन् कि वा कुट्ने नै पो हुन् कि भन्ने डरले भन्न चाहँदैनन् । यस्तोमा तपाईंले उनीहरुलाई सधैँ के विश्वास दिलाउनुपर्छ भने तपाईं आफ्नो बच्चाको साथी हो र उनीहरुको हरेक परिस्थितिमा साथ दिनुहुनेछ । तपाईंले यस्तो व्यवहार देखाउनुभयो भने बच्चाले एक पटक त झुटो बोल्ला तर बिस्तारै उनीहरुको बानी पर्नेछ ।

घरको कुरा अरु कसैलाई पनि नभन्नुहोस्

आफ्नो बच्चालाई घरको सबै कुरा बाहिर गएर नगर्न भन्नुहोस् । घरको कुरा घरको सदस्यबीच मात्रै राख्नुपर्छ किनभने बाहिरको व्यक्तिले कुनै घरको गोप्य कुरा थाहा पाएर त्यसबाट फाइदा उठाउन सक्छन् वा हानी गर्न सक्छन् ।

बच्चालाई भिन्न भिन्न तरिकाको सिक्रेटबारे बताउनुहोस्

बच्चालाई भिन्न भिन्न प्रकारको सिक्रेटबारे बताउनुहोस् जस्तै केही कुरा हामी अरु व्यक्तिबाट लुकाउँछौँ किनभने हामी त्यो कुरा सही समयमा बताउन चाहन्छौँ जस्तै कसैलाई सरप्राइज दिनु वा कसैलाई दुःखको सुचना दिनु । यसलाई फन सिक्रेट्स भनिन्छ । यसका साथै उनीहरुलाई डेन्जर सिक्रेट्स, प्राइभेट सिक्रेट्स आदि बारे पनि बताउनुहोस् ।

तपाईंले यस्ता कुरा बच्चालाई सिकाएर उनीहरुको कुरा लुकाउने बानी छुटाउन सक्नुहुन्छ । यसका साथै, तपाईंले अर्को ध्यानमा राख्नुपर्ने कुरा के हो भने तपाईंले बच्चाको अगाडि कहिल्यै झुटो बोल्नु हुँदैन वा कुरा लुकाउनु हुँदैन । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व