Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डोटी र डडेल्धुरामा ट्रायल सेन्टर उद्दघाटन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ११, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

डडेल्धुरा र डोटीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि प्रयोगात्मक परीक्षा अर्थात ट्रायल सुरु भएको छ । दुबै जिल्लामा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रयोगात्मक परीक्षाको उद्धाटन गरेका हुन् । शनिबार बिहान डोटी जिल्लामा प्रयोगात्मक परीक्षाको उद्धाटन गरेका मुख्यमन्त्री भट्टले दिउसो डडेल्धुरामा ट्रायल उद्धाटन गरेका हुन् ।

नेपालमा सबैभन्दा बढी सवारी दुर्घटनाबाटै नागरिकले ज्यान गुमाइरहेको बताउँदै कार्यक्रममा मुख्यमन्त्री भट्टले लाइसेन्स प्राप्त गर्नु मात्रै ठुलो कुरा नभएर सवारी चालकले सुरक्षित भएर सवारी साधन चलाउन आवश्यक रहेको बताए । प्रदेश सरकार आएपछि डोटी र डडेल्धुराबाट लाइसेन्स जारी गर्ने कार्यको पनि सुरुवात गरिएको उनले बताए ।

साउन अन्तिम साता लाइसेन्सको लिखित परीक्षा सञ्चालन गरेका यातायात व्यवस्था कार्यालय डडेल्धुरा र डोटीले शनिबार ट्रायल उद्धाटन गरेका हुन् । यातायात व्यवस्था कार्यालय डडेल्धुराका कार्यालय प्रमुख मेखराज उपाध्यायले पहिलो दिन ट्रायल दिएका सबै जना प्रयोगात्मक परीक्षामा उत्तिर्ण भएको बताए । सगुन खबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
डडेलधुरा

डडेल्धुरामा १४ वर्षिया किशोरीको हत्या, ५८ वर्षीय भण्डारी पक्राउ

अशोज २८, २०८१
डडेलधुरा

डडेल्धुरा गौरा भलिबल तथा डेउडा २०८० सम्पन्न

अशोज ३, २०८०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

हात्तीको त्रासमा कञ्चनपुरका स्थानिय

अशोज ४, २०८३
सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको पुनको दाबी

अशोज ४, २०८३
विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

विद्युत् निर्यातबाट भदौमा नेपाललाई ५ अर्बभन्दा बढी आम्दानी

अशोज ४, २०८३
वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

वेदकोटकी सिमा जैसीको अचारलाई काठमाडौंसम्म माग, उत्पादनले धान्नै धौ–धौ

अशोज ४, २०८३
विद्यालय शिक्षा विधेयक तयारी तीव्र, सात सदस्यीय कार्यदल गठन

विद्यालय शिक्षा विधेयक तयारी तीव्र, सात सदस्यीय कार्यदल गठन

अशोज ४, २०८३
२०औँ एसियाडमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीको हातमा

२०औँ एसियाडमा नेपालको झण्डा चन्द्रबहादुर र मानमतीको हातमा

अशोज ४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व