Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा यस्ता छन् फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ९, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

किसमिसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । किसमिस एक ड्राई फ्रुट हो । किसमिसलाई ऊर्जाको पावर हाउस भनिन्छ । यसमा फाइबर, आइरन, क्याल्सियम, पोटासियम र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ, जुन शरीरका लागि फाइदाजनक हुन्छ । तर किसमिस भिजाएर सेवन गर्दा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । यसबाहेक किसमिस भिजाउँदा यसको प्रभाव चिसो हुन्छ । बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा धेरै रोग निको हुन्छ । साथै यसले रक्तचाप नियन्त्रणमा पनि मद्दत गर्छ । आउनुहोस्, बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा हुने स्वास्थ्य लाभका बारेमा जानौँ ।

रक्तचाप नियन्त्रण गर्न लाभदायी

​बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा रक्तचाप नियन्त्रण गर्न निकै फाइदाजनक मानिन्छ । किनकी किसमिसमा पोटासियम प्रचुर मात्रामा पाइन्छ, जसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

हड्डी बलियो बनाउन

बिहान खाली पेट भिजाएको किसमिस खानु हड्डी बलियो बनाउन निकै फाइदाजनक मानिन्छ । किनकी किसमिसमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ, जसले हड्डीलाई मजबुत बनाउन मद्दत गर्छ । त्यसैले हरेक बिहान खाली पेटमा भिजाएर किसमिस खान सल्लाह दिइन्छ ।

शरीरमा रगतको कमी हटाउन फाइदाजनक

शरीरमा रगतको कमीलाई हटाउन बिहान खाली पेटमा भिजाएको किसमिस खानु निकै फाइदाजनक मानिन्छ । किनकी किसमिसमा आइरन प्रचुर मात्रामा पाइन्छ । यस बाहेक यसमा भिटामिन बी कम्प्लेक्स पाइन्छ । जसका कारण रगतको कमी हुँदैन । हरेक बिहान खाली पेटमा भिजाएर किसमिस खाँदा शरीरमा रगतको कमी हट्छ । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

भदौ १४, २०८३
नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

भदौ १४, २०८३
भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भदौ १४, २०८३
नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

भदौ १४, २०८३
अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

भदौ १४, २०८३
सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

सडक मर्मत गर्दै वडा अध्यक्ष थापा

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व