Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दिमागलाई स्वस्थ राख्न खानुहोस् यी ५ ड्राई फ्रुट !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ ६, २०७९
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

स्वस्थ हुनु भनेको शारीरिक रूपमा मात्र स्वस्थ रहनु होइन, मानसिक स्वास्थ्य बलियो हुनु पनि अति आवश्यक हुन्छ । तर अहिलेको समयमा हामीमध्ये अधिकांशले चिन्ता, तनाव, डिप्रेसन, स्मरणशक्ति घट्ने जस्ता समस्याहरूको सामना गरिरहेका छौं । यसको एउटा प्रमुख कारण भनेको तपाईंको खानपान राम्रो नहुनु हो । त्यसैले मानसिक स्वास्थ्य सुधार गर्नका लागि आहारमा केही स्वस्थकर खानेकुराहरू समावेश गर्नुपर्छ । के तपाईंलाई थाहा छ ? केही ड्राई फ्रुटको सेवन मस्तिष्कका लागि निकै फाइदाजनक साबित हुन सक्छ । ड्राई फ्रुटको सेवनले दिमागलाई तीखो मात्र बनाउँदैन, मानसिक स्वास्थ्य र स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ । कुन ड्राई फ्रुट्स मस्तिष्कका लागि फाइदाजनक हुन्छ भन्ने जान्नको लागि एक भारतीय सञ्चार माध्यमले क्लिनिकल न्यूट्रिशनिस्ट तथा डाइटिशियन गरिमा गोयलसँग कुरा गरेको छ ।

१. सुकेको खुर्पानी

सुकेको खुर्पानीमा प्रशस्त मात्रामा पोषक तत्व हुन्छ । यसमा डाइट्री फाइबर, पोटासियम, आइरन, नियासिन, आइरन र भिटामिन ई जस्ता आवश्यक पोषक तत्वहरूमा प्रशस्त पाइन्छन् । यो मानसिक स्वास्थ्य सुधार गर्न धेरै उपयोगी छ ।

२. बदाम (एल्मण्ड)

हामी सबैले बाल्यकालदेखि सुन्दै आएका छौँ कि बदाम खाँदा दिमाग तेजिलो हुन्छ । बदाममा रिबोफ्लेभिन र एल(कार्निटाइन हुन्छ, जसले कग्निटिभ डिक्लाइनको जोखिम कम गर्छ । भिजाएको बदाम दैनिक ५(६ वटा खानु  मस्तिष्कका लागि निकै फाइदाजनक हुन्छ ।

३. ओखर

ओखरलाई मस्तिष्कको खाना भनिन्छ । ओखर खानु मानसिक स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । ओखरमा फाइबर, प्रोटिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् । साथै, ओखर फस्फोरस, कपर, ओमेगा ३ फ्याटी एसिडको उत्कृष्ट स्रोत हो । ओखर दिनदिनै खानुपर्छ ।

४. छोगडा

छोगडामा क्याल्सियम, सोडियम, फस्फोरस, म्याग्नेसियम, पोटासियम र जिंक, आइरनका साथै थायामिन, रिबोफ्लेभिन, नियासिन, फोलेट, भिटामिन ए, बी६ र भिटामिन के जस्ता आवश्यक भिटामिन र खनिजहरू प्रशस्त मात्रामा पाइन्छ । दैनिक छोगडाको सेवनले मानसिक स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।

५. अन्जिर

अन्जिर खाँदा दिमाग तेज हुन्छ । त्यसैले बच्चाहरूलाई अंजिर खुवाउन सल्लाह दिइन्छ, ताकि तिनीहरूको मस्तिष्कको विकास राम्रो होस् । साथै, यसले स्मरणशक्ति बढाउन पनि मद्दत गर्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

वीरेन्द्रको जन्मदिनमा दाजुभाइको उदाहरणीय सहयोग, बाढीपीडितका लागि ३६ हजार ५ सय ५५

भदौ १३, २०८३
सातै प्रदेशमा बर्न उपचार केन्द्र स्थापना गर्न प्रधानमन्त्री शाहको निर्देशन

प्रधानमन्त्रीले भनेः प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि पहल भइसकेको छ

भदौ १३, २०८३
चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

चीनले भन्यो – ‘बाढीको जोखिम कायमै छ, उच्च सावधानी अपनाउनू’

भदौ १३, २०८३
भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आज गाईजात्रा पर्व मनाइँदै

भदौ १३, २०८३
एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन बढायो

भदौ १२, २०८३
‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’ को फाइनलमा

भदौ १२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व