Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यी ७ चिजमा हुन्छ दुधभन्दा पनि बढी क्याल्सियम !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
भदौ २, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बच्चाबेलादेखि नै हामीलाई सधैँ दुध खान सल्लाह दिइन्थ्यो । दुधले शरीरको क्याल्सियमको कमी पुरा गर्छ भने यसले हड्डी पनि बलियो बनाउँछ । दुध पक्कै पनि स्वस्थ हुन्छ । तर यसलाई क्याल्सियमको सबैभन्दा राम्रो स्रोत भन्नु गलत हुनेछ । २५० एमएलको गिलासमा करिब ३०० मिलिग्राम क्याल्सियम हुन्छ जसले क्याल्सियमको दैनिक आवश्यकताको २५ प्रतिशत मात्रै पूरा गर्छ । जबकी तपाईंको शरीरलाई दैनिक करिब १०००–१२०० मिलिग्राम क्याल्सियमको आवश्यकता पर्छ । आउनुहोस् आज यस्ता खानेकुराबारे जानकारी लिऔँ जसमा दुधभन्दा बढी क्याल्सियम पाइन्छ ।

तोफुः

२०० ग्राम तोफुमा करिब ७ मिलिग्राम क्याल्सियम हुन्छ । यो हेर्दा पनिर जस्तो हुन्छ । तपाईं यसलाई सब्जी वा सलादको रुपमा पनि आफ्नो खानामा समावेश गर्न सक्नुहुन्छ । यसबाहेक तोफुमा प्रोटिन, म्याग्नेसियम र फस्फरोस पनि पाइन्छ ।

बदामः

एक कप बदाम खाँदा तपाईंको शरीरले करिब ३०० मिलिग्राम क्याल्सियम पाउने गर्छ । तपाईंले बदामलाई विभिन्न रुपमा प्रयोग गर्न सक्नुहुन्छ । बिहानको समयमा भिजाएको बदाम खाँदा तपाईंको शरीरलाई अत्यधिक फाइदा मिल्छ ।

दहीः

एक कप सादा दही खाँदा हाम्रो शरीरले लगभग ३००–३५० मिलिग्राम क्याल्सियम पाउँछ । तपाईं ब्रेकफास्ट, लञ्च वा डिनर कुनै पनि बेला यसको सेवन गर्न सक्नुुहन्छ ।

तिलको दानाः

चा चम्चा तिलको दानाले शरीरमा ३५० मिलिग्राम क्याल्सियमको पूर्ति गर्छ । तपाईंले सलादको स्वाद बढाउनका लागि त्यसमा तिल हाल्न सक्नुहुनेछ । यसबाहेक लड्डु वा हलुवामा पनि यसलाई मिसाउन सक्नुहुन्छ ।

काबुली चनाः

काबुली चना मिठो हुने मात्रै होइन, यसले क्याल्सियमको कमी पनि पूरा गर्छ । दुई कप काबुली चनामा करिब ४२० मिलिग्राम क्याल्सियम पाइन्छ । तपाईं यसलाई मसला करी, मिक्स भेज वा सलादसँग खान सक्नुहुन्छ । काबुली चनामा फाइबर र म्याग्नेसियमको पनि निकै राम्रो मात्रा पाइन्छ ।

चिया सिड्सः

चार चम्चा चिया सिड्स खाँदा शरीरले करिब ३५० मिलिग्राम क्याल्सियम पाउँछ । एक गिलास पानीमा चिया सिड्स मिसाउनुहोस् र त्यसलाई करिब एक घण्टासम्म भिज्न दिनुहोस् । यो पिउँदा तपाईंको शरीरले भरपुर मात्रामा क्याल्सियम पाउँछ ।

कोदोः

कोदोमा पनि क्याल्सियमको निकै राम्रो स्रोत पाइन्छ । सय ग्राम कोदोमा करिब ३४५ मिलिग्राम क्याल्सियम पाइन्छ । कोदोलाई हप्तामा चार पटक मात्रै सेवन गरेको राम्रो । तपाईं कोदोको रोटी, केकलगायतका खानेकुरा बनाएर खान सक्नुहुन्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व