Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भिजाएको गहुँ खानुका फाइदा अनेक, तरिका के ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ भाद्र १, बुधबार ०६:५४
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

होल ग्रेन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । धेरैजसो स्वास्थ्य विशेषज्ञहरूले अनाज खान सल्लाह दिन्छन् । हामी मध्ये धेरैले चना, ओट्स जस्ता चिजहरु पुरै खान्छौँ तर गहुँको पनि पूर्ण रुप खाँदा यसले स्वास्थ्यलाई थुप्रै फाइदा दिन्छ भन्ने कुरा तपाईंलाई थाहा छ त ? विशेषगरी तपाईं नियमित रुपमा चना जस्तै गहुँलाई पनि भिजाएर खानुहुन्छ भने यसले मोटोपना, मृगौला, छाला र कपालका समस्यालाई नियन्त्रण गर्न सक्छ । आज हामी तपाईंलाई यस लेखमार्फत् गहुँलाई भिजाएर खानुका फाइदाबारे जानकारी दिँदै छौँ ।

पोषक तत्वले भरपुर

भिजेको गहुँ खाँदा शरीरलाई धेरै पोषक तत्व प्राप्त हुन्छ । वास्तवमा गहुँलाई पिसेर खाँदा त्यसमा रहेका धेरै पोषक तत्व नष्ट हुन्छन् । यस्तो अवस्थामा गहुँ भिजाएर खानु स्वस्थकर हुन्छ ।

छाला र कपालको लागि लाभदायी

भिजेको गहुँ खाँदा छाला र कपालको चमक बढ्छ । यसमा पाइने एन्टी(अक्सिडेन्ट, एन्टी(इन्फ्लेमेटरी गुणले छाला र कपालको धेरै समस्याहरूलाई कम गर्न सक्छ, जसले गर्दा कपाल र छालाको समस्या कम हुन्छ ।

मृगौला स्वस्थ राख्न

भिजाएको गहुँको सेवनले मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ । यसले तपाईंको मृगौला ग्रन्थि र स्नायु प्रणालीको बल बढाउँछ । यसले धेरै नयाँ कोशिकाहरू बनाउँछ, जुन मृगौला स्वस्थ राख्न प्रभावकारी हुन्छ ।

बोसो घटाउन

भिजेको गहुँ खाँदा शरीरको अतिरिक्त बोसो घटाउन सकिन्छ । वास्तवमा, गहुँमा फाइबर धेरै हुन्छ । जसका कारण बारम्बार खान मन लाग्दैन । यस्तो अवस्थामा शरीरमा रहेको अतिरिक्त क्यालोरी र बोसो धेरै छिटो जल्छ । यसबाहेक, गहुँको सेवनले मेटाबोलिज्मलाई बढाउँछ, जसले तौल घटाउनका साथै शरीरमा रहेको विषाक्त पदार्थलाई कम गर्न मद्दत गर्छ ।

पाचनमा सुधार

भिजाएको गहुँ खाँदा पाचन क्रियालाई स्वस्थ राख्न सकिन्छ । यसमा पाइने फाइबरले पाचन प्रक्रियालाई सहज बनाउँछ, जसले तपाईको पाचन शक्तिलाई मजबुत बनाउँछ ।

भिजेको गहुँ कसरी खाने ?

भिजेको गहुँ खानु शरीरका लागि फाइदाजनक हुन्छ । यसलाई खानको लागि, १ मुट्ठी गहुँ लिनुहोस् । त्यसमा अलिकति चना, बियाँ र किसमिस हालेर ६ देखि ७ घण्टासम्म भिजाएर राख्ने । त्यस पछि यसलाई खानुहोस् । यसको नियमित सेवनले तपाईंले धेरै फाइदा पाउनुहुनेछ । यसबाहेक, तपाईंले गहुँ भिजाएर धेरै प्रकारका खानामा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

गहुँ स्वास्थ्यका लागि निकै स्वस्थकर हुन्छ । तर यदि तपाईंलाई पहिला नै कुनै स्वास्थ्य समस्या छ भने यो खानुभन्दा अघि सुरुमा विज्ञको सल्लाह लिनुहोस् । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ भाद्र १, बुधबार ०६:५४
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ भाद्र १, बुधबार ०६:५४
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ भाद्र १, बुधबार ०६:५४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ भाद्र १, बुधबार ०६:५४
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ भाद्र १, बुधबार ०६:५४
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ भाद्र १, बुधबार ०६:५४
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ भाद्र १, बुधबार ०६:५४
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ भाद्र १, बुधबार ०६:५४
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ भाद्र १, बुधबार ०६:५४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व