Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कालो कफी पिउनुका फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ भाद्र १, बुधबार ०६:४९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

आजको समयमा धेरैजसो मानिस कफी पिउन रुचाउँछन् । कालो कफी पिउनुका धेरै स्वास्थ्य लाभहरू छन् । कफीमा भिटामिन बी६, भिटामिन ई, भिटामिन के, प्रोटिन, क्याल्सियम, आइरन, ऊर्जा, म्याग्नेसियम, पोटासियम, फस्फोरस, सोडियम र जिंकजस्ता पौष्टिक तत्वहरू पाइन्छन्, जसले स्वास्थ्यसम्बन्धी समस्याहरू हटाउन मद्दत गर्छ । साथै, कालो कफीमा क्याफिनको मात्रा पाइन्छ । कालो कफी पिउनाले तौल घटाउन मद्दत गर्छ । यसबाहेक यसले तनाव कम गर्न मद्दत गर्छ ।

कालो कफी पिउनुका अन्य फाइदाबारे जानकारी लिऔँः

१. तनाव कम गर्छ

तनाव कम गर्न कालो कफी सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । ब्ल्याक कफीमा क्याफिन पाइन्छ, जुन तनाव कम गर्न लाभदायी हुन्छ । यसका साथै यसले डिप्रेसन, एन्जाइटी, अत्यधिक निद्रा र अल्छी लाग्ने आदि समस्यालाई हटाउन मद्दत गर्छ ।

२. तौल घटाउँछ

तौल घटाउनका लागि ब्ल्याक कफीको सेवन निकै फाइदाजनक मानिन्छ । कालो कफीमा पाइने क्याफिनले मेटाबोलिज्मलाई बढाउँछ, जसले खानाबाट ऊर्जा उत्पादन गर्ने प्रक्रियालाई सुधार गर्न सक्छ । यसले शरीरमा गर्मी पैदा गरी बढ्दो तौललाई नियन्त्रण गर्न मद्दत गर्छ ।

३. मधुमेहको जोखिम कम गर्छ

मधुमेहको जोखिम कम गर्न ब्ल्याक कफी सेवन गर्नु निकै फाइदाजनक मानिन्छ । कालो कफीले शरीरमा इन्सुलिन उत्पादन गर्न मद्दत गर्छ, जसले मधुमेहको जोखिम कम गर्छ ।

४. कलेजो स्वस्थ बनाउन

कलेजोलाई स्वस्थ बनाउन ब्ल्याक कफीको सेवन निकै फाइदाजनक मानिन्छ । दैनिक २ देखि ३ कप कालो कफी पिउनाले कलेजो स्वस्थ हुन्छ । साथै, कलेजो समस्याको जोखिम पनि कम हुन्छ । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ भाद्र १, बुधबार ०६:४९
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ भाद्र १, बुधबार ०६:४९
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ भाद्र १, बुधबार ०६:४९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ भाद्र १, बुधबार ०६:४९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ भाद्र १, बुधबार ०६:४९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ भाद्र १, बुधबार ०६:४९
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ भाद्र १, बुधबार ०६:४९
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ भाद्र १, बुधबार ०६:४९
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ भाद्र १, बुधबार ०६:४९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व