Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शरीरमा भिटामिन B6 को कमी पूरा गर्न खानुहोस् यी चीज !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३०, २०७९
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

आजकाल बदलिएको जीवनशैली र नपानका कारण शरीरमा भिटामिनको कमी हुनु सामान्य कुरा हो । भिटामिन थुप्रै प्रकारको हुन्छन् । यी भिटामिनमध्ये एक भिटामिन बी सिक्स हो । भिटामिन बी सिक्स स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ । साथै, यसले धेरै समस्याहरू हटाउन मद्दत गर्दछ । तर भिटामिन बी सिक्सको कमी हुँदा शरीरमा विभिन्न खालका समस्या देखिन सक्छ । यसको कमीले शारीरिक र मानसिक दुवै अवस्थालाई असर गर्छ । यसका साथै यसको कमीले कपालदेखि छालासम्म समस्या निम्त्याउँछ । तसर्थ, भिटामिन बी सिक्स को कमीलाई पूरा गर्न, तपाईंको आहारमा स्वस्थ खानाहरू समावेश गर्नुपर्छ, जसले भिटामिन बीसिक्सको कमीलाई पूरा गर्न मद्दत गर्दछ । ती खानेकुरा के हुन् त, यसबारे जानकारी लिऔं ।

शख्खरखण्ड

भिटामिन बी ६ को कमीलाई पूरा गर्न शख्खरखण्डको सेवन निकै फाइदाजनक मानिन्छ । किनभने यसमा भिटामिन बी सिक्स, फाइबर र क्याल्सियम प्रचुर मात्रामा पाइन्छ ।

दुध

भिटामिन बी सिक्सको कमी पूरा गर्न दुध सेवन गर्नु निकै फाइदाजनक मानिन्छ किनभने दुधमा भिटामिन बी सिक्सको मात्रा पनि निकै राम्रो हुन्छ । यसको सेवनले शरीरमा भिटामिन बी सिक्सको कमीलाई पूरा गर्न मद्दत गर्छ । दैनिक रुपमा दुध सेवन गर्नाले स्वास्थ्यसम्बन्धी धेरै समस्याहरु हट्ने गर्छन् ।

गाजर

भिटामिन बी सिक्सको कमीलाई पूरा गर्न गाजरले पनि निकै सहयोग गर्छ । गाजरमा भिटामिन बी सिक्सको प्रचुर मात्रा पाइन्छ ।

केरा

भिटामिन बी सिक्सको कमीलाई पूरा गर्न केराको सेवन निकै फाइदाजनक मानिन्छ । केरामा पनि भिटामिन बी सिक्सको मात्रा राम्रै हुन्छ । केराका अन्य थुप्रै फाइदासमेत छन् । रतोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
फ्ल्यास हेडिङ

छुटेका बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

कार्तिक १८, २०८३
देशभर भिटामिन ‘ए’ तथा जुकाको औषधि कार्यक्रम सुरु
फ्ल्यास हेडिङ

देशभर भिटामिन ‘ए’ तथा जुकाको औषधि कार्यक्रम सुरु

कार्तिक १७, २०८३
इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह
फ्ल्यास हेडिङ

इनर्जी ड्रिङ्क्स नपिउन विभागको आग्रह

कार्तिक १२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

मिलरको आक्रामक इनिङ्समाथि सुदूरपश्चिमको जित

कार्तिक २०, २०८३
सीईओ छनोटमा १६ जना उम्मेदवार

सीईओ छनोटमा १६ जना उम्मेदवार

कार्तिक २०, २०८३
तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

तिहारअघि नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ४६ करोडको कारोबार

कार्तिक २०, २०८३
भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

भोटेकोशी–त्रिशूली पुनर्निर्माणका लागि विदेशी सहयोग जुटाउँदै सरकार

कार्तिक २०, २०८३
शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

शीतलहर र हिमपातको जोखिम कम गर्न सरकारको तयारी तीव्र

कार्तिक २०, २०८३
प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

प्रस्तावित चार सर्वोच्चका न्यायाधीशविरुद्ध १३ उजुरी

कार्तिक २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व