Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चियासँग नखानुहोस् यी खानेकुरा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ३०, २०७९
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

धेरैजसो मानिस आफ्नो दिनको सुरुवात एक कप ताजा चियाबाट गर्छन् । चिया पिएर शरीरमा स्फूर्ति आउँछ र ताजा महसुस हुन्छ । यदि तपार्ईं पनि चियाको पारखी हुनुहुन्छ भने तपाईंले दिउँसो पनि धेरैपटक चिया पिउनुहुन्छ होला । दुध चियाबाहेक विश्वभरीका मानिसले चियाका विभिन्न प्रकारको सेवन गर्छन् । ग्रिन टी र ब्ल्याक टीका साथै केमोमाइल र हिबिस्कस टीसम्म, चियाका विभिन्न प्रकार उपलब्ध छन् । चियासँग कोहीलाई बिस्कुट खान मनपर्छ भने कसैलाई पकौडा । तर केही यस्ता चिज पनि छन् जुन चियासँग कहिल्यै खानु हुँदैन । आउनुहोस्, ती खानेकुराबारे जानकारी लिऔँ ।

१. नट्स

दुधसँग आइरनयुक्त खानेकुरा खानबाट जोगिनुपर्छ । नट्स आइरनले भरपुर हुन्छन् त्यसैले चिसासँग नट्स खाँदा स्वास्थ्यमा गलत असर पर्न ससक्छ त्यसैले चियासँग नट्स खानु हुँदैन ।

२. आइरनले भरपुर सागसब्जी

आइरनले भरपुर चिजलाई चियासँग खानु हुँदैन । यस्तो यसकारण किनभने चियामा टेनिन र ओक्सालेट हुन्छ जसले आइरनयुक्त चिजलाई अब्जर्ब हुनबाट रोक्छ । त्यसैले आइरनले भरपुर खाद्य पदार्थ जस्तै नट्स, हरियो पत्तेदार सागसब्जी, दाल, गेडागुडीलगायतका खानेकुरा चियासँग खानु हुँदैन ।

३. कागती

कागती मिसाइएको चिया पिउने सल्लाह फिटनेस इन्डष्ट्रिमा धेरै नै दिइन्छ किनभने केहीलाई लाग्न सक्छ कि यसले तीब्र रुपमा तौल कम गर्न सहयोग गर्छ । तर त्यस्ता मानिसहरुले के बुझ्नुपर्छ भने चियामा कागतीमा रस मिसाउँदा त्यो अम्लीय हुनसक्छ र शरीरमा सुजनको कारण बन्न सक्छ । कागतीको चियाको सेवन यदि बिहान खाली पेटमा गर्ने हो भने एसिड रिफ्लेक्स र हार्टबर्नजस्ता समस्या पनि हुनसक्छ । त्यसैले तपाईं यस्ता चियाबाट टाढै बसेको राम्रो ।

४. बेसन

पकौडा वा निम्कीसँग चिया पिउनु साधारणजस्तो देखिन सक्छ । धेरै मानिसहरुले यस्तो गर्ने गर्छन् । विज्ञका अनुसार चियासँग बेसनले बनेका खानेकुरा खाँदा पाचन सम्बन्धि समस्या हुनसक्छ र यसले शरीरको पोषक तत्वलाई अवशोषित गर्ने क्षमतालाई पनि कम गर्ने गर्छ । त्यसैले चियासँग बेसनले बनेका खानेकुराको सेवन नगरेकै राम्रो ।

५. बेसार

चिया पिउने बेला बेसार भएका खाद्य पदार्थबाट बच्नुपर्छ किनभने यसले पनि पेटमा ग्यास, एसिडिटी वा कब्जियत जस्ता समस्या निम्त्याउन सक्छ । बेसार र चियापत्ती एक अर्कासँग अनुकूल हुँदैनन् त्यसैले कहिल्यै पनि बेसारयुक्त खानेकुरा चियासँग नखानुहोस् ।

६. चिसा खानेकुरा

कहिल्यै पनि चिसा चिजलाई तातो चियासँग वा चिया पिउने बित्तिकै खानुहुँदैन । यस्तो गर्दा पाचन सम्बन्धि समस्या हुनसक्छ । अलग–अलग तापक्रमका खाद्य पदार्थलाई एकैपटक सेवन गर्दा पाचन क्रिया कमजोर हुनसक्छ र बान्ता आउला जस्तो हुन्छ । तातो चिया पिएपछि कम्तीमा आधा घण्टासम्म केही पनि चिसो खानबाट जोगिनुहोस् । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो
स्वास्थ्य

अवसर र सुविधाको खोजीमा नेपाली डाक्टर विदेशिने क्रम बढ्दो

असार ९, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो
स्वास्थ्य

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता
स्वास्थ्य

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १४, २०८३
लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

लेखक तथा अध्येता रमेश रुछेन राई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’बाट सम्मानित

असार १४, २०८३
पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

पोखरा विश्वविद्यालयको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने १६० विद्यार्थी सम्मानित

असार १४, २०८३
आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

असार १४, २०८३
विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

विश्वकप फुटबल नकआउट चरणको पहिलो खेलमा भोलि बिहान दक्षिण अफ्रिका र क्यानडा भिड्दै

असार १४, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व