सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा पुरुष मृत फेला

229
Sana Kishan

धनगढीमा एक पुरुष मृत अवस्थााम फेला परेका छन् । धनगढी उपमहानगरपालिका वडानम्बर १३ श्रीलंकास्थित सडक छेउमा पुरुष मृत फेला परेका हुन् ।

Karnali Traders

गोदावरी नगरपालिका ५ का ५५ वर्षीय केशब बिक बुधबार मृत फेला परेको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भईहेको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.