Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

निद्राको समस्यासँग जुधिरहेकाहरुले नखानुहोस् यस्ता चिज !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ श्रावण २४, मंगलवार १७:१५
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

निद्राले शरीरको लागि औषधीको रूपमा काम गर्छ, किनकि निद्राको समयमा शरीरले आफैलाई मर्मत गर्छ । यदि निद्रा गडबड भयो वा राति राम्रो निन्द्रा परेन भने मानसिक तथा शारीरिक सबै समस्या आउन थाल्छ ।

यी ८ खानेकुरालाई कालोसूचीमा राख्नुहोस्

मदिरा

दिनभरीको थकाई मेट्ने र राती मिठो निद्रा पर्छ भनेर मदिरा सेवन गर्नुहुन्छ भने तपाईंले आफ्नो सोच बदल्ने बेला आएको छ किनभने तपाईंले यस्तो गरेर निद्रा मात्रै नभई स्वास्थ्यलाई पनि बर्बाद पारिरहनुभएको छ । मदिरामा क्यालोरी पनि धेरै हुन्छ जसले तौल बढाउने र मधुमेह बढाउने काम गर्छ ।

पिज्जा – बर्गर

पिज्जा जुनसुकै बेला खानु राम्रो होइन तर यो राती खाँदा स्वास्थ्यलाई थप हानी गर्छ । मैदा र धेरै प्रकारका सस र चीजहरूबाट बनेका यी पिज्जाले मुटु पोल्ने गर्छ । तपाईंले बेलुका यो खाँदा यसले तौल र मधुमेहका साथै उच्च रक्तचाप निम्त्याउन सक्छ ।

चिप्स, दालमोठ

यदि तपाईंलाई बेलुकाको खाना पछि चिप्स वा दालमोठसँग चिया पिउने बानी छ भने, यो बानी आजै परिवर्तन गर्नुहोस् किनभने तपाईंको निद्रा र स्वास्थ्यका लागि यो असाध्यै हानिकारक हो । यी खानेकुरा तपाईंको शरीरका लागि मन्द विष जस्तै हुन् । यस्ता खानेकुरामा धेरै नै मोनोसोडियम ग्लुटामेट हुन्छ जसले तपाईंको निद्राको ढाँचालाई ध्वस्त पार्ने गर्छ । साथै, उच्च रक्तचाप, मधुमेह र तौल बढ्नका लागि यी जिम्मेवार हुन्छन् ।

पत्तेदार तरकारी

ब्रोकली वा बन्दागोभी जस्ता हरियो सागसब्जी खानु स्वास्थ्यका लागि राम्रो भए पनि यसले ग्यास उत्पादन गर्ने भएकाले बेलुकीको खानामा सकेसम्म यस्ता खानेकुरा नखानुहोस् । यसमा अघुलनशील फाइबरको उच्च मात्रा हुन्छन्, जसले तपाईंलाई लामो समयसम्म पेट भरिएको जस्तो महसुस गराउँछ र यी बिस्तारै पच्छन् । यस्ता तरकारी खाएर सुत्दा यो प्रक्रियालाई थप ढिलो बनाइदिन्छ, जसका कारण यसले ग्यास वा अन्य पाचन सम्बन्धी समस्या निम्त्याउन थाल्छ । रातीको खानामा प्याज, ब्रोकली, बन्दागोभी, काउली आदि नखानुहोस् ।

रातो मासु

रातो मासु पक्कै पनि प्रोटिन र आइरनले भरिपूर्ण हुन्छ, तर यो तपाईंको बेलुकीको खानाको लागि राम्रो विकल्प होइन । यो खाएपछि सुत्दा तपाईंलाई बेचैनी र निद्रामा बाधा पुग्न सक्छ ।

बर्गर वा स्यान्डविच

बर्गरमा अतिरिक्त सलाद थपेर खाँदा स्वस्थ भइन्छ भन्ने लाग्छ ? तर वास्तविकता त्यस्तो होइन । बर्गरमा पाइने फ्याटी फिलिङ्ग्स र ससले बर्गरलाई असाध्यै स्वादिलो त बनाउन सक्छ तर यो स्वस्थकर भने होइन । यसले पेटमा एसिडको मात्रा बढाउँछ, यसले मुटुको समस्या निम्त्याउँछ र राति खाएर सुत्दा यी समस्या तीब्र रुपमा बढ्छ जसले निद्रामा बाधा निम्त्याउन सक्छ ।

पास्ता

क्यालोरी र कार्बोहाइड्रेटले भरिपूर्ण पास्ताले तपाईंलाई पेट भरिएको जस्तो महसुस त गराउँछ तर तपाईंको निद्रा र स्वास्थ्यका लागि भने यो हानिकारक हो । यसमा पाइने कार्बोहाइड्रेट हानिकारक बोसोमा परिणत हुन्छ, जसले कोलेस्ट्रोल, बीपी र मुटु रोग निम्त्याउँछ । यसको ग्लाइसेमिक इन्डेक्स उच्च छ, त्यसैले यो मधुमेहको कारण पनि हुन सक्छ । पास्ता राति खानाले एसिडको निर्माण हुनछ जसले एसिडिटी र ग्यास निम्त्याउँछ ।

डार्क चकलेट

डार्क चकलेटमा प्रशस्त मात्रामा क्याफिन र उत्तेजक तत्व पाइन्छ, जसले मुटुलाई आराम दिनुको सट्टा मुटुको काम र मस्तिष्कलाई सक्रिय राख्छ । यसलाई दिउँसो सेवन गर्दा फाइदा हुन्छ तर राती राम्रो निद्राका लागि यो राम्रो होइन । रातोपाटी बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ श्रावण २४, मंगलवार १७:१५
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ श्रावण २४, मंगलवार १७:१५
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ श्रावण २४, मंगलवार १७:१५

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ श्रावण २४, मंगलवार १७:१५
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ श्रावण २४, मंगलवार १७:१५
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ श्रावण २४, मंगलवार १७:१५
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७९ श्रावण २४, मंगलवार १७:१५
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७९ श्रावण २४, मंगलवार १७:१५
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७९ श्रावण २४, मंगलवार १७:१५

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व