सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङ्गमा बेपत्ता भएका एक पुरुष मृत फेला

बझाङ्ग – बझाङ्गमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बझाङ्ग जिल्ला केदारस्यु गाउँपालीका वडा नम्बर ६ बिनाड वस्ने करन धामी मृत भेटिएका हुन् ।

Sana Kishan

उनि यहि साउन ९ गते चन्द्रोदय मा बि भाड्सैनि विद्यालयको बैठकमा गएका र उक्त दिनवाट घर परिवारको सम्पर्कमा नआएको, खोजि गर्दा शनिवार मृत अवसथामा भेटिएका हुन् । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । गोदावरी न्युज बाट सभार

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.