Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पिँडालु खानुको यस्तो छ फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन १३, २०७९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पिँडालु सहजै पाइने, स्वादिलो र धेरै तरिकाले स्वाद लिन सकिने तरकारी हो । यसलाई उसिनेर खान सकिन्छ, तरकारी बनाउन सकिन्छ, अचारको रुपमा स्वाद फेर्न सकिन्छ । पिँडालु फलहारको रुपमा पनि खाइन्छ । यसलाई आलुमा मिश्रण गरौं वा दालमा, स्वाद दुइगुणा बढ्छ । पिँडालु मात्र होइन, त्यसको डाँठ र पाँतको (कर्कलो वा गाभा) समेत विभिन्न परिकार बन्छ ।

पिँडालु गर्मी तथा बर्षायाममा पाइन्छ ।

के पाइन्छ यसमा ?

कतिलाई थाहा नहुन सक्छ, पिँडालुमा पर्याप्त पोषक तत्व पाइन्छ । यसमा फाइबर, प्रोटीन, पोटाशियम, भिटामिन ए र सी, क्याल्सियम, आइरन जस्ता पोषक तत्व हुन्छ । यसमा प्राकृतिक फाइबर रहन्छ, जसले शरीरमा ग्लूकोज र इन्सुलिनको मात्रा उचित स्तरमा बनाइराख्छ ।

यसमा एन्टिअक्सिडेन्ट पनि पाइन्छ, जो छालाको लागि लाभदायक हुन्छ । खासगरी मधुमेह रोगीले पिँडालुको सेवन गर्नैपर्छ ।

किन खाने ?

– पिसावमा हुने जलन कम गर्छ । पिँडालुको पातको दश ग्राम रस तीन चार दिनसम्म सेवन गर्नुपर्छ, तुरुन्तै फाइदा मिल्छ ।

– पिँडालुको पातलाई उमालेर त्यसलाई छान्ने । अतः उक्त रसमा थोरै घिउ मिलाएर केही दिनसम्म सेवन गर्नुपर्छ, वायु सम्बन्धी रोग निको हुन्छ ।

– जसलाई मुटु सम्बन्धी रोग छ, उसले पिँडालुको सब्जी दिनमा पच्चिस ग्राम जति सेवन गर्नुपर्छ ।

– उच्च रक्तचापको रोगमा समेत पिँडालुको सब्जी लाभदायक हुन्छ । यसमा मिनरल्स, पोटाशियम र म्याग्नेसियम हुन्छ, जसले रक्त संचार नियमित राख्छ ।

– बच्चालाई दुध चुसाइरहेकी आमाले पिँडालुको सब्जी सेवन गर्नुपर्छ, दुध राम्ररी आउँछ ।

– सानोतिनो चोट पटकमा पिँडालुको पात पिसेर लगाउनुपर्छ, रगत बग्दैन ।

 

सावधानी

– काँचो अवस्थामा पिँडालु खानु हुँदैन, गलामा जलन हुनसक्छ ।

– दमको रोगीले पिँडालुको सब्जी खानु हुँदैन । खासगरी यसमो पातको सब्जी सेवन गर्दा त्यसले कफ बढाउँछ ।

– बाथ रोगीले पनि पिँडालु सेवन गर्नु ठीक हुन्छ ।

– घाँटीमा समस्या भएकाहरुले पिँडालु सेवन नगरेकै राम्रो ।

पिँडालुको पातको फाइदा

पिँडालुको पातमा भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, जो आँखाको दृष्टिको लागि फाइदाजनक मानिन्छ । साथै मांशपेसीलाई बलियो पनि बनाउँछ । यसमा रहेको क्याल्सियमले हड्डी बलियो बनाउँछ ।

पिँडालुको पात सेवन गर्दा भोक नियन्त्रण हुन्छ । यसमा रहेको फाइबरले मोटाबोलिज्मलाई सक्रिय बनाउँछ, जसको कारण तौल नियन्त्रण गर्न सकिन्छ ।

रेसेपी

पिँडालुको पातको सब्जी

सामग्री

– पिँडालुको पात

– बेसन

– रातो खुर्सानी

– धनियाँ, बेसारको धुलो

– तेल

– हिंग,

– जिरा, सरस्र्यु, हरियो खुर्सानी, रातो खुर्सानी

– गरम मसला

– हरियो धनिया

– नुन स्वाद अनुसार

 

विधी

– बेसनको पेस्ट बनाउने । पेस्ट बनाउनुअघि त्यसमा नुन, रातो खुर्सानी, धनिया पाउडर मिसाउने ।

– अब पिँडालुको पातलाई सिधा सतहमा राख्ने र त्यसमा बेसनको पेस्ट लगाउने । बेसन लगाएर त्यसलाई रोल गर्ने ।

– मम पकाउने वा कुनै भाँडोमा पानी भरेर त्यसको माथि जाली वा सुती कपडा राख्ने । त्यसमाथि पिँडालुको पातको रोललाई केहि समय बाफमा पकाउने ।

– पिँडालुको पातको रोल पाकिसकेपछि त्यसलाई सेलाउन दिने । अब यस रोललाई एक इन्च लामो टुक्रामा काट्ने ।

– कराईमा तेल तताउने । त्यसमा हिंग, जीरा, सरस्र्यु हालेर भुट्ने । त्यसमाथि धनिया, रातो खुर्सानी पाउडर, बेसार गरम मसला, नुन हालेर केहि समय भुट्ने । जब मसला रातो हुन्छ, त्यसमाथि रोल गरेको पिँडालुको पात मिसाउने । अन्त्यमा यसमा हरियो धनिया मिलाउनुपर्छ । केही समय फ्राइ गरेपछि पिँडालुको पातको सब्जी तयार हुन्छ । अनलाइनखबर बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

कांग्रेस संसदीय दलको बैठक आज, राजनीतिक घटनाक्रम र संसदीय रणनीतिमा छलफल

भदौ १५, २०८३
बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

बाढीपीडितको सहयोगका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड दिने

भदौ १४, २०८३
नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

नुवाकोटका बाढीपीडितलाई खाद्यान्नसहित राहत सामग्री वितरण

भदौ १४, २०८३
भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भोटेकोशी बाढीपीडितका लागि उदयदेव सहकारीको २ लाख ११ हजार सहयोग

भदौ १४, २०८३
नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

नेपालको विपद्मा चीनको साथ : ५० टन राहत सामग्री र उद्धार विशेषज्ञ टोली काठमाडौंमा

भदौ १४, २०८३
अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

अमेरिकाद्वारा नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता घोषणा

भदौ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व