Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बझाङमा एक जना पुरुष गाडीमा मृत भेटिए

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ८, २०७९
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बझाङमा एक जना पुरुष गाडीमा मृत भेटिएका छन्। मादक पदार्थ सेवन गरी पुतलीलेक मोडमा जिपभित्र सुतेका बुंगल नगरपालिका–११ पुतलीलेकका २५ वर्षीय बिरेन्द्र बोहरा आइतबार बिहान मृत भेटिएका हुन्।

बित्थडचिर गाउँपालिकाको बित्थड बजारदेखि पुतलीलेकको लागि हिंडेको सु.प.प्र.०४००१ च ०१७६ नम्बरको जिपमा बोहरा मृत भेटिएका हुन्। बित्थडदेखि चालक गणेश पातली र मृतक बोहराले मादक पदार्थ सेवन गर्दै हिंडेको र मृतक बोहराको घरनजिकै जिप रोकेर सुतेको प्रहरीले जनाएको छ।

राति ९ः३० बजे पुतलीलेक मोडमा पुगेपछि जिप रोकेर चालक पातली र मृतक बोहरा सुतेको र बिहान चालक पातलीले उठेर ब्युझाउन खोज्दा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जनक ढुंगानाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गोदावरी न्युज बाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड
राजनीति

नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी मात्रै : प्रचण्ड

बैशाख २२, २०८२
बझाङ्ग

बझाङमा भएको जीप दुर्घटनामा चार जनाको ज्यान गयो

पुस १९, २०८१
बझाङ्ग

बझाङमा बिहान भूकम्प

जेष्ठ १०, २०८०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

जापान पठाइदिने भन्दै २ करोड ८० लाख ठगी गर्ने कन्सल्टेन्सीका सीईओ पक्राउ

साउन २६, २०८३
सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीलाई अनलाइनबाटै एनओसी उपलब्ध गराइने

साउन २६, २०८३
प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध

प्रतिनिधिसभामा फेरि प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध

साउन २६, २०८३
नाइमा मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँमा सुरु

नाइमा मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँमा सुरु

साउन २६, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनको भाउ एकैदिन ६ हजार ४ सयले बढ्यो

साउन २६, २०८३
बजेट पेश गर्न नसकेका चार पालिकामा मन्त्रालयले पठायो सहसचिव नेतृत्वको टोली

बजेट पेश गर्न नसकेका चार पालिकामा मन्त्रालयले पठायो सहसचिव नेतृत्वको टोली

साउन २६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व