Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धनियाँ खानुका ४ फाइदा !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ श्रावण ६, शुक्रबार १६:१४
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सागसब्जी किन्दा सित्तैमा धनियाँ माग्नु ग्राहकको अधिकार जस्तै बनेको छ । धनियाँको पातको स्वाद र बास्नाले कुनै पनि परिकारमा सुनमा सुगन्ध थपिन्छ । तर धनियाँले खानाको स्वाद बढाउने मात्र होइन यसका औषधीय गुण पनि धेरै छन् । धनियाँको पातमा भिटामिन सी, कार्बोहाइड्रेट, पोटासियम, क्याल्सियम, आइरन, फाइबर, थायामिन तथा मिनरल्स आदि थुप्रै पौष्टिक तत्त्व पाइन्छ । थाहा पाउनुहोस् पोषक तत्त्वयुक्त धनियाँको पातको स्वास्थ्य लाभको बारेमा ः

१. पाचन प्रणालीमा सुधार
धेरै रोगहरू विरुद्ध लड्न पाचन शक्ति राम्रो हुनुपर्छ । यसका लागि तपाईंको खानामा धनियाँका पातहरू पनि एकदमै स्वस्थ हुन सक्छन् । यसको सेवनले तपाईंको पाचन क्षमतामा सुधार मात्र होइन, पेट दुख्ने जस्ता समस्याबाट पनि मुक्ति पाउन मद्दत गर्छ ।

२. मधुमेहका रोगीहरूका लागि
मधुमेह रोगीहरूले रगतमा चिनीको मात्रालाई नियन्त्रणमा राख्नु एकदमै महत्त्वपूर्ण छ। तसर्थ, धनियाँको पातको सेवन रगतमा चिनीको मात्रा नियन्त्रण गर्न लाभदायक हुन सक्छ । मधुमेहका बिरामीका लागि खानामा हरियो धनियाँ नियमित रूपमा समावेश गर्दा रगतमा इन्सुलिनको मात्रा नियन्त्रणमा राख्न मद्दत गर्छ ।

३. आँखाको ज्योति बढाउन
आँखाको स्वास्थ्यका लागि भिटामिन ए राम्रो मानिन्छ । हरियो धनियाँमा भिटामिन ए पनि पाइन्छ । त्यसैले यसको सेवनले आँखाको ज्योति बढाउन मद्दत गर्छ । तसर्थ, बच्चादेखि वयस्कसम्म सबैको लागि धनियाँको पात खानु लाभदायक हुन सक्छ।

४. मिर्गौलालाई डिटक्सिफाई गर्नु
मिर्गौलाले तपाईंको शरीरबाट फोहोर पदार्थहरू बाहिर निकाल्ने काम गर्छ । धनियाँमा डिटक्सिफिकेसनको गुण पनि हुन्छ, जुन तपाईंको शरीरलाई विषाक्तमुक्त बनाउन प्रभावकारी साबित हुन सक्छ । दालमा काटेर, तरकारीमा वा सुप आदि मा राखेर धनियाँको पात सेवन गर्न सक्नुहुन्छ । रातोपाटी बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ श्रावण ६, शुक्रबार १६:१४
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ श्रावण ६, शुक्रबार १६:१४
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ श्रावण ६, शुक्रबार १६:१४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ श्रावण ६, शुक्रबार १६:१४
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ श्रावण ६, शुक्रबार १६:१४
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ श्रावण ६, शुक्रबार १६:१४
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ श्रावण ६, शुक्रबार १६:१४
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ श्रावण ६, शुक्रबार १६:१४
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ श्रावण ६, शुक्रबार १६:१४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व