Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

डाइटिङ नगरी तौल नियन्त्रण गर्ने १० काइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २५, २०७९
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अहिले सबैको ध्याउन्न छ, शरीरलाई कसरी फिट एन्ड फाइन राख्ने भन्नेमा । खासगरी शरीरलाई चुस्त र आकर्षक बनाउने चक्करमा धेरैले आफ्नो खान्कीमा कटौती गरिरहेका छन् । उनीहरुको प्लेटको खाना घटेको छ । मेनुमा व्यापक कटौती भएको छ । खान मन लागिरहेको कुरा समेत छाड्नुपरेको छ । कारण, ओभरडाइटिङ हुने डरले ।

अहिले सर्बत्र के ट्रेन्ड छ भने, धेरै खाइयो भने मोटाइन्छ त्यसैले कम खानुपर्छ । स्लिम हुन चाहनेहरु त खानेकुराबाट भाग्न थालेका छन् । जबकी शरीरलाई आवश्यक पोषण तत्व भनेको खानेकुराको माध्यामबाट प्राप्त हुने हो ।

यदि खानेकुरा खान छाडियो भने शरीरमा पोषणको अभाव हुन्छ । हाम्रो शरीरको कार्यसंचालन राम्ररी हुन पाउँदैन । हामी उर्जाहिन हुन पुग्छौ । त्यसैले स्लिम हुने चक्करमा खानेकुरामा कटौती गर्ने होइन । यसको अर्थ यो पनि होइन कि, जथाभावी खानुपर्छ । स्वास्थ्यलाई हानी गर्ने खानेकुरा त बर्जित नै गर्नुपर्छ । यद्यपी स्वास्थ्यका लागि आवश्यक भोजन भने लिनुपर्छ ।

त्यसो त डाइटिङ गर्नेहरुका लागि यहाँ काइदाको उपाय छ । उनीहरुले ठोस खानेकुरा सेवन गर्न आवश्यक ठानेनन् भने तरकारीको जुस पिउन सक्छन् । यो सर्वोत्तम विकल्प हो । यसको केहि लाभ छ ।

– शरीरलाई आवश्यक पोषण प्राप्त हुन्छ ।

– सुपाच्य हुने भएकाले पाचन यन्त्र बलियो हुन्छ ।

– शरीरमा अनावश्यक मोटोपन बढ्दैन ।

कसरी पिउने ?

हामी फलफुलको जूस पिउन अभ्यस्त छौं, तर तरकारीको जूस विरलै पिउँछौं । तर, तरकारीको जूस हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।

हालैको एक अध्ययनले पत्ता लगाएको छ कि नियमितरुपमा तरकारीको जूस पिउनाले चाँडै तौल नियन्त्रण हुन्छ । डाइटिङ गर्ने व्यक्तिहरुका लागि तरकारीको जुस अत्यन्त लाभकारी हुन्छ ।

१. करेलाको जुस पिउँदा तितो हुन्छ, तर यो जुसले शरीरमा जम्मा भएको बोसोलाई पगाल्न सहयोग पु¥याउँछ ।

२. करेलाको जुसमा कागतिको रस हाल्दा झनै फाइदा मिल्छ ।

३. तौल कम कांक्रोको जूसले पनि महत्वपूर्ण भूमिका खेल्छ । यसले तौल मात्रै कम हुने होइन कि छाला पनि चम्काउँछ ।

४. हरेक दिन बिहान एक गिलास लौकाको जूस पिउनुपर्छ । यसमा अत्यधिक फाइबर र कम क्यालोरी हुन्छ ।

५. बन्दाकोभीको जूसले पनि तौल घटाउन सघाउ पु¥याउँछ । त्यसैले दैनिक एक गिलास बन्दाकोभीको जूस पिउने गरौं । बन्दाकोभीको जूसमा फ्याट कम गर्ने तत्वहरु हुन्छन् ।

६. नियमितरुपमा २–३ महिनासम्म २ सय५० ग्राम टमाटरको जूस पिउँदा पनि तौल कम हुन्छ ।

७. भिटामिन, प्रोटिन र कार्बोहाइड्रेडबाट भरपूर ब्रोकाउलीमा पनि फ्याट्स बिल्कुल हुँदैन । यसको जूस निकालेर पिउन सकिन्छ वा तरकारी बनाएर खान पनि सकिन्छ ।

८. हरियो सागको जूसले पनि वजन कम गर्न सहयोग गर्छ । आफ्नो स्वादअनुसार हरियो सागको चयन गर्न सकिन्छ ।

९. अरुबखडाको जूसमा कागतिको रस मिलाएर पिउँदा पनि तौल घट्छ ।

१०. नियमित रुपमा आरुको रस पिउनाले पनि तौल कम हुँदै जान्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

भदौ १६, २०८३
बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

भदौ १६, २०८३
सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३
चीनसँगका दुवै प्रमुख नाका बन्द, आयात–निर्यात प्रभावित

चीनसँगका दुवै प्रमुख नाका बन्द, आयात–निर्यात प्रभावित

भदौ १६, २०८३
आपूर्ति संकटको जोखिमबीच बजार अनुगमनमा सरकार आक्रामक

आपूर्ति संकटको जोखिमबीच बजार अनुगमनमा सरकार आक्रामक

भदौ १६, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

भदौ १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व