Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

यसरी बढाउनुहोस् पाचन क्षमता !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २४, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

हामीले जे जति खानेकुरा खान्छौ, त्यसबाट शरीरले उर्जा प्राप्त गर्छ । यसरी खानालाई उर्जामा बदल्ने जुन प्रक्रिया हुन्छ, त्यसलाई मोटाबोलिज्म भनिन्छ । व्यक्तिको स्वास्थ्य अनुसार मोटाबोलिज्म क्षमता कसैमा बढी र कसैमा कम हुनसक्छ । यदि मोटाबोलिज्म दर बढी छ भने, शरीरमा पचाउने क्षमता राम्रो छ भन्ने हो । मोटाबोलिज्म दर बढी भएपछि शरीरमा पर्याप्त उर्जा हुन्छ ।

सबैको पाचन क्षमता राम्रो हुँदैन । अर्थात कतिपयको मोटाबोलिज्म दर कम हुन्छ । त्यस्ता व्यक्तिलाई भोक कम लाग्छ, सुस्त महसुष हुन्छ । साथै चाडै मोटोपनको शिकार हुन्छन् ।

कसरी बढाउने मोटाबोलिज्म दर ?

 

मोटाबोलिज्म दर कम हुनु र बढी हुनुमा हामी स्वंम जिम्मेवार हुन्छौ । हाम्रो दिनचर्या, शारीरिक गतिविधी, खानपान आदिको कारण मोटाबोलिज्म दर कम÷बढी हुने हो । अतः मोटाबोलिज्म दर निम्न विधीबाट बढाउन सकिन्छ । ्

 

बिहान पानी पिउनुहोस्

 

जब हामी बिहान उठ्छौ, तब खाली पेटमा मनतातो पानी पिउनुपर्छ, एक वा दुई गिलास । कागती पानी अझ राम्रो हो । यसले हाम्रो पाचन यन्त्रलाई सफा मात्र गर्दैन, प्रतिरक्षा प्रणाली पनि राम्रो बनाउँछ । कागतीमा जुन तत्व पाइन्छ, त्यसले खाएको कुरा पचाउनमा सहयोग गर्छ । यसका साथै दिनभरका लागि हाइड्रेट राख्छ ।

 

मसल्स स्टे्रचिङ

 

बिहान उठेर योग, एरोबिक्स, वेट लिफ्ट वा अन्य शारीरिक गतिविधी गर्नुपर्छ । दैनिक २० देखि ४५ मिनेटसम्म कार्डियो गर्न सकिन्छ । यसले मोटाबोलिज्म दर बढाउँछ ।

 

प्रोटिनयुक्त नास्ता

 

बिहानको नास्ता अनिवार्य गर्नैपर्छ । नास्ता गर्नु भनेका दिनको सुरुवात गर्ने राम्रो तरिका हो । बिहानको नास्ताले दिनभरको लागि शरीरलाई आवश्यक उर्जा प्रदान गर्छ । नास्तामा अन्डा लगायतका प्रोटिनयुक्त खानेकुरा सहि हुन्छ ।

 

पर्याप्त निन्द्रा

 

बिहान चाडै उठ्नु धेरैका लागि कठिन हुनसक्छ । यद्यपी बिहान सवेरै उठ्नु एकदमै राम्रो हो । बरु यसका लागि राती चाडै सुत्ने अभ्यास गरौ । यद्यपी चाडो उठ्ने चक्करमा कम निन्द्रा लिनु भने सहि हुन्न । पर्याप्त निन्द्रा लिनुपर्छ, ७ देखि ८ घण्टासम्म ।

 

ग्रीन टि

 

अध्ययनबाट थाहा भएको छ कि, ग्रीन टिमा एन्टिअक्सिडेन्ट हुन्छ, जसले पचाउनमा पनि सहयोग गर्छ । त्यसैले मोटाबोलिज्म दर बढाउनका लागि दिनमा तीन वा चार कपसम्म ग्रीन टि पिउनुपर्छ । अनलाइनखबर बाट सभार

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह
फ्ल्यास हेडिङ

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्यो, स्वास्थ्य सेवा विभागद्वारा सतर्क रहन आग्रह

भदौ ८, २०८३
काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण
स्वास्थ्य

काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९८.३७% चिकित्सक उत्तीर्ण, १५ जना अनुत्तीर्ण

साउन २२, २०८३
डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त
स्वास्थ्य

डा. आशिष गोविन्द अमात्य शहीद गंगालाल हृदय केन्द्रको निर्देशकमा नियुक्त

साउन २२, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

प्रतिनिधिसभा बैठक बुधबार बस्दै, सभामुखले विशेष प्रस्ताव पेस गर्ने

भदौ १६, २०८३
बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

बाढीपीडितका लागि झापा गाउँपालिकाले २५ लाखभन्दा बढी सहयोग गर्ने

भदौ १६, २०८३
सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

सीमा सुरक्षामा भारत–नेपालबीच समन्वय बढाउने सहमति

भदौ १६, २०८३
चीनसँगका दुवै प्रमुख नाका बन्द, आयात–निर्यात प्रभावित

चीनसँगका दुवै प्रमुख नाका बन्द, आयात–निर्यात प्रभावित

भदौ १६, २०८३
आपूर्ति संकटको जोखिमबीच बजार अनुगमनमा सरकार आक्रामक

आपूर्ति संकटको जोखिमबीच बजार अनुगमनमा सरकार आक्रामक

भदौ १६, २०८३
शेयर बजारमा २० अङ्कको गिरावट, कारोबार रकम पनि घट्यो

बाढीको असर सेयर बजारमा, नेप्से ४३.८९ अंकले घट्यो

भदौ १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व