सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा बौलाहा कुकुरले टोकेका शिक्षकको मृत्यु

170
Sana Kishan

बैतडीमा बौलाहा कुकरले टोकेका शिक्षकको मृत्यु भएको छ । बैलाहा कुकुरले टोकेका जिल्लाको सिगास गाउँपालिका–७ न्वाघरस्थित बालकृष्ण माध्यमिक विद्यालयका शिक्षक नरबहादुर साउँदको मृत्यु भएको हो ।

Karnali Traders

पारिवारिक स्रोतका अनुसार उनलाई एक महिनाअघि बौलाहा कुकुरले टोकेको थियो । एक महिनापछि लक्षण देखिएका उनको उपचार सम्भव नभएपछि अस्पतालबाट घर लैजाँदै गर्दा मृत्यु भएको साउदका आफन्तले बताएका हुन् । चेकजाँचका क्रममा उनमा रेबिज पुष्टि भएको थियो । सगुन खबर बाट सभार

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.