Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पैदल हिँड्नुको फाइदा !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७९ असार १८, शनिबार २१:३९
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

पैदल हिँड्नु स्वास्थ्यका लागि अति लाभदायक छ । यद्यपि हामी पैदल हिँड्नु अल्छी मान्छौं । पैदल हिँड्दा समय बर्वाद भएको ठान्छौं । शहरमा धूलो, धुँवाले गर्दा पनि पैदल हिँड्न केही कठिाइनाई छ । जबकी पैदल हिँड्ने हो भने न समयको बर्वाद हुन्छ, न स्वास्थ्यमा क्षति नै ।

पैदल हिँड्दा शरीरको समुचित व्यायाम हुन्छ । जब तपाईं फटाफट हिँड्न थाल्नुहुन्छ, तपाईंका हात, खुट्टा लगायत सबै अंग सक्रिय हुन्छ । कुनैपनि अंगलाई भार पर्दैन । समुचित ढंगले सबैको व्यायाम हुन्छ ।

 

यद्यपि दश, पन्ध्र मिनेटको बाटोमा पनि हामी गाडी चढ्छौं । कार्यलय आउजाउ गर्दा गाडी नभई हुन्न । किनमेल गर्न जाँदा गाडी नै चाहिन्छ । हामीमा हिँड्ने बानी छैन । हिँड्न हामीलाई जाँगर चल्दैन । न व्यायाम गर्छौं, न पैदल हिँड्न जाँगर चलाउँछौं । त्यही कारण हाम्रो शरीर जिर्ण र रोगी हुँदै जान्छ । औषधी खाने अवस्थामा पुगिसकेपछि मात्र व्यायाम गर्नुपर्ने रहेछ भनेर हाम्रो चेत खुल्छ । जबकी सामान्य काममा पनि हिँडडुल गर्ने बानीको विकास गर्ने हो भने यस्ता सानातिनो रोगले शरीरलाई केही गर्न सक्दैन ।

त्यसैले दिनमा केही न केही वाहाना गरेर भएपनि हिँड्ने गरौं । पैदल हिँडौं । छोटो दुरीमा कार्यलय छ भने पैदल हिँड्दै पुग्नु उत्तम हो । यसले गर्दा अतिरिक्त व्यायाम गर्ने समय खर्च हुँदैन ।

पैदल हिँड्दा मांशपेशीदेखि मस्तिष्कसम्मलाई फाइदा पुग्छ । जब तपाईं फटाफट हिँड्न गर्नुहुन्छ, मांशपेशी, हड्डी, जोर्नी लगायतको स्वत व्यायाम हुन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो समस्या भएकाहरुले त हिँड्नु अरु फाइदाजनक छ ।

स्वस्थ्य मुटु

पैदल हिँड्ने मान्छेको मुटु स्वस्थ्य हुन्छ । पैदल हिँड्दा मुटुलाई निकै फाइदा पुग्छ । चिकित्सकका अनुसार कोलेस्टोरलाई सन्तुलित राख्नका लागि सही खानपानसँगै दैनिक तीस मिनेट हिँड्नु अनिवार्य छ ।

बलियो हड्डी

नियमित हिँडडुल गर्दा हड्डी तथा जोर्नीलाई पनि फाइदा पुग्छ ।

तौल नियन्त्रण

अहिले धेरैजसो मोटोपनको शिकार भएका छन् । उनीहरुलाई मोटोपन कसरी घटाउने भन्ने चिन्ता छ । यदि नियमित रुपले पैदल हिँड्ने हो भने धेरै हदसम्म मोटोपनि पनि नियन्त्रण हुन्छ ।

मधुमेहमा लाभ

मस्तिष्कलाई फाइदा

नियमित रुपमा दैनिक आधा घण्टा हिँड्नुपर्छ, मस्तिष्क पक्षघातको खतरा करिब ३० प्रतिशत कम हुन्छ । भनिन्छ, नियमित पैदल हिँड्दा मस्तिक पनि स्वस्थ्य हुन्छ । बिहान खाली खुट्टा हरियो चौरमा हिँड्दा आँखाको दृष्टि बढ्छ ।

मुड खराब भएमा

कहिले काहीँ एकोहोरो काम गरिरहँदा हाम्रो मुड खराब हुन्छ । हामीलाई दिक्क लाग्छ, झर्को लाग्छ । मुड एकनास रहँदैन । स्थिर र शान्त रहँदैन । यदि त्यसो हो भने तीस मिनेट जति पैदल हिँड्नुपर्छ, यस्तो समस्याबाट मुक्ती पाइन्छ । अनलाइनखबर बाट सभार

 

 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार १८, शनिबार २१:३९
देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७९ असार १८, शनिबार २१:३९
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०७९ असार १८, शनिबार २१:३९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी

२०७९ असार १८, शनिबार २१:३९
दाउन्नेमा एकतर्फी ढलान सकियो

दाउन्नेमा एकतर्फी ढलान सकियो

२०७९ असार १८, शनिबार २१:३९
डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकताः सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

२०७९ असार १८, शनिबार २१:३९
‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७९ असार १८, शनिबार २१:३९
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७९ असार १८, शनिबार २१:३९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७९ असार १८, शनिबार २१:३९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व