Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गाउँ छाड़ी सहर झानु, दू:ख बटूली खानु – रमेश भण्डारी”आँशु”

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १७, २०७९
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

१-जन्म्या भूमी छाड़ीबर, रम्ती: सहर झानू ।

कम्ती मात्र शूख बर्ती, दूख बटूली खानू ।।

 

२-न हेद्दू सहरका सपना, उड्ड्या रे चलन्या ।

गाउँमै पसिना तार हजुर मिहिनेत फलन्या ।।

 

३-गरीखानाकी खेत छनै, गद्द्दाकी हात् छनै ।

गोठ गाँजी खेत पर्सो, माटीको साथ् छनै ।।

 

४-शहर सुखकी सोच्चा, प्रदेशैको बास ।

जीबन भरी पराइ देश, मौ बीछोड़ सास ।।

 

५-धन्न्य हो सहर्या मन, जगत जगत ।

खाड़ीका घामका धूप, बगाउनू रगत ।।

 

६-माटी महतारी इजाबूवा, मौ नन्दीना छाड़ी ।

बिल्डीङ कारका सूइना, धेकी हीट खाड़ी ।।

 

७-सपना ठूल्ठूला धेक्कू, गाड़ी रे महल ।

खानाकी धो:पूरा अद्दू, सहरै पहल ।।

 

८-मर्या पछा पैसाइ तीद्दू, दाख बत्तीकी लाइ ।

पैसा न भै नहून्या भ्यो, सहर बस्तीकी लाइ ।।

 

९-माटी कूड़ी छाड़ी आहा:, पैसा तीरी बस्सू ।

छाड़ीदेउ सहरका सप्ना, घरै कम्मर कस्सू ।।

 

१०-किन्खान् गौ चामलहै, घोगा लगाइ खानू ।

गाउँघर कोदाको रोटो, फाँपर पकाइ खानू ।।

 

११-लाउनू लत्ता टालो हाली, फाट्याका भण्णूनाइ ।

जसोईभ्यो आफना साथ, लोपले गण्णूनाइ ।।

 

१२-नभया उड़ाउनू धन, खानाइ होइझाउ गास ।

मौ सीतै बसनू होईझाउ, झूपड़ीकै बास ।।

 

१३-पराइ ठौर मर्नाहैत, आफ्नी ठौर नीको ।

पराइ ठाउँको मीहीनेत् बूचो, आफ्ना ठाउँको तीखो ।।

 

१४-तीखाले पूगाउछ उच्च, बूचाको भ्यो रीस्क ।

अ भणी अलङ्कार बूज्जू, हृदयका मीस्क ।।

 

१५-पानीकील्इ पैसा तीद्दू, राषन् कीनी खानू ।

बत्ती कीन्नू छानो कीन्नू, क्याइ हो सहर जानू ।।

 

१६-शीतलकी हावा छनै, दाउराकी बन् छनै

। क्याकी हो ज्ञाँस पङ्खा कीन्नू, सोचत मन्मनै ।।

 

१७-कोइ दीना भाग्ग्यलाइ दोस, कोइ दीना भग्वान ।

गाउँमा बसी केइन हूनो, सोच छ बल्वान ।।

 

१८-भग्वानले सत्य दीना, उइ सोच भघाउनू ।

अद्दूहो सङ्घर्ष आफ्ले, कर्ममा सघाउनू ।।

 

१९-अभाग्गी कोइपन आत्थी, जसो भ्यालै गास ।

सबै जन बराबरी, भगवानका पास ।।

 

२०-ऊल्टा कूरा नसोच्चूहो, हृदयकी आग ।

गाउँ घर जनम भ्याले, गाउकै मटा लाग ।।

 

२१-तन् धनको क्षती हून्या, मेरा मन्ले मानू ।

गाउँ छाड़ी सहर झानू, दूख् बटूली खानू ।।

 

२२-मैलेत बिचार लेख्या, अद्दू आफ्लाइ सूख ।

कसैसीत मेल् खायाले, जन माण्या दूख ।।

रचनाकार – रमेश भण्डारी मेलौली नगरपालिका ०४ तीताबै, बामूनी – बैतडी

(यो रचना रमेश भण्डारीबाट जस्ताको त्यस्तै साभार गरिएको छ ।)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक
मनोरञ्जन

तारा अधिकारीको नयाँ गीत ‘नभनेका कति कुरा’ सार्वजनिक

जेष्ठ २०, २०८३
रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
मनोरञ्जन

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा

जेष्ठ १७, २०८३
आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक
मनोरञ्जन

आशिर्वाद र एलिनाको ‘मोहनी लगायो  कान्छीले’ सार्वजनिक

माघ २९, २०८२

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

असार २, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३
इन्धनको भाउ यथावत्

इन्धनको भाउ यथावत्

असार २, २०८३
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न कृषि मन्त्रालयको आग्रह

असार २, २०८३
सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

सुनको भाउ सामान्य बढ्यो, चाँदीको मूल्य घट्यो

असार २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व