सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

किन हिँड्ने सूर्योदयअघि ? यस्ता छन् खास कारण !!

‘बिहान सबेरै घर बाहिर हिँड्नु स्वास्थ्यका लागि राम्रो हो ।’ सबैले यसै भन्छन् । तर, किन ? यसबारे भने सबैलाई हेक्का नहुन सक्छ । जानेर होस् वा नजानेर, बिहान हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक छ । अझ सूर्योदयभन्दा अघिको समस्यमा हिँड्नु सर्बोत्तम मानिन्छ ।

– सूर्योदयअघिको समयलाई ‘ब्रम्हा मुर्हूत’ भनिन्छ ।

– ब्रम्हा मुर्हूतको बिशेष महत्व छ । यस समयमा वायुमण्डल स्वच्छ एवं सफा हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

– ब्रम्हा मुर्हूतमा वायु मण्डलमा अक्सिन (प्राण वायु) को मात्रा धेरै अर्थात ४१ प्रतिशत हुन्छ ।

Sana Kishan

– शुद्ध बायुको प्राप्तिले फोक्सो मात्र होइन, मन र मस्तिष्कलाई समेत स्वास्थ्य राख्छ ।

– रातको अन्तिम प्रहारलाई ब्रम्हा मुर्हूत भनिन्छ । यो समय निन्द्रा त्यागका लागि सर्बोत्तम हो ।

– ब्रम्हा मुर्हूतमा उठ्नाले सौन्दर्य, बल, बिद्या, बुद्धि र स्वास्थ्य प्राप्त हुन्छ ।

– आर्युबेदका अनुसार ब्रम्हा मुर्हूतमा उठेर टहल्नाले शरीरमा संजिवनी शक्ति संचार हुन्छ । अनलाइनखबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.