बैतडीको पुर्चाैडी नगरपालिकाले ६५ करोड २२ लाखको बजेट ल्याएको छ ।आर्थिक वर्ष ७९÷ ८० का लागि ६५ करोड २२ लाखको बजेट ल्याएको हो ।
नगरपालिकाले शुक्रबार नगरपालिकाको ११औँ अधिवेशनमा नगर प्रमुख दीपक बहादुर बमले निति तथा कार्यक्रम प्रस्तुत गर्दै ६५ करोड २२ लाख रुपैयाको बजेट पेस गरेका हुन् । नगरपालिकाले मुख्य सडक पुर्वाधारलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको बताएको छ ।
नगपालिकाको प्रसासनिक भवन निर्माण गर्ने, घरबारबिहिन नागरीको घर निर्माण गर्ने,अगामी २ वर्ष भीत्र विद्युतीकरण पुरा गर्ने लगायतका मुख्य कार्यक्रम निति तथा कार्यक्रममा समेटिएका छन् । सगुन खबर बाट सभार








Discussion about this post